त्रियुगामा गठबन्धन गर्ने र नगर्ने पक्षबीच बिबाद

सत्ता साझेदार दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गर्ने केन्द्रीय सहमति भइसकेर जिल्लाजिल्लामा निर्देशन दिइसक्दासम्म गठबन्धन गर्ने र नगर्ने पक्षबीच बिबाद हुँदै गएको छ।...

सम्बन्धित सामग्री

डोटीमा गठबन्धन नगर्ने भए कुनै पनि जिल्लामा गठबन्धन हुँदैन : प्रेम आले

काठमाडाैँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधिसभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गठबन्धन गर्न नहुने बताउनुभएको छ । सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला […]

डोटीमा गठबन्धन नगर्ने भए कुनै पनि जिल्लामा गर्नु हुँदैन : प्रेम आले

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।उनले डोटी जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्न नहुने बताए । उनले गठबन

एमालेले कसैसँग गठबन्धन नगर्ने ओलीको दाबी

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताएका छन्। नेकपा (एमाले) धनुषाले सोमबार आयोजना गरेको बृहत् जनसभामा उनले आफ्नै एजेन्डा र उद्देश्यका साथ एमाले एक्लै चुनावमा जाने र कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारेका हुन। आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने जिकिर गर्दै अध्यक्ष ओलीले […]

सल्यानमा माओवादीले गठबन्धन नगर्ने, एकल उम्मेदवारी दर्ता

वैशाख ११, सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानमा गठबन्धन नगर्ने भएको छ । प्रदेशमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको विषयमा छलफल चलिरहेका बेला सल्यानमा माओवादीले गठबन्धन तोड्दै केही ठाउँमा उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रले एकल रुपमा दार्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडाका वडाध्यक्ष र सदस्यहरुका लागि मनोनयन दर्ता गराएको हो । माओवादीले […]

मकवानपुरको बकैयामा कांग्रेसले गठबन्धन नगर्ने

हेटौंडा : नेपाली कांग्रेस बकैया कार्यसमितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेको छ। आइतवार हेटौंडा स्थित जिल्ला पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस बकैयाले ५ दलीय गठबन्धन तोडेको जानकारी दिएको हो। कांग्रेस बकैयाका सभापति दिल बहादुर बोम्जन लामाले कार्यसमिति र १२ वटै वडा सभापतिको सामूहिक निर्णयबाट गठबन्धनमा…

प्रदेश १ गठबन्धन बैठक : एमालेसँग सहकार्य नगर्ने निर्णय

प्रदेश १ को चार दलीय गठबन्धनले आफूहरूबीच सहमति हुन नसकेका पालिकामा कुनै पनि हालतमा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।  सुनसरीको इटहरीमा आज बसेको बैठकमा एमालेसँग सहकार्य नगर्ने बरु गठबन्धन दलहरु बीचमै अर्को गठबन्धन गर्न भने खुल्ला गर्ने निर्णय गरेको हो । प्रदेश १ माओवादी केन्द्रका उपाध्यक्ष शिवकुमार डाँगीले दिएको जानकारी अनुसार हालसम्म खोटाङ, भोजपुर र पाँचथरमा गठबन्धन बीचमा भागबण्डाको टुंगो लागिसकेको छ ।  यस्तै भोली सम्ममा धेरै जिल्लामा भागबण्डा मिलिसक्ने उनले बताए । उनकाअनुस

राप्रपाले नेपालगञ्जमा कसैसँग गठबन्धन नगर्ने

६ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कुनै पनि दलसँग गठबन्धन नगर्ने भएको छ । जिल्ला अध्यक्ष नरेन्द्र पोडेलले नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपा एक्लै चुनाव लड्ने जानकारी दिए । नेपालगञ्जमा राप्रपाको राम्रो प्रभाव रहेकाले आफूहरु ढुक्क रहेको उनले बताए । नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले अब मेयरमा नदोहोरिने घोषणा गरिसकेका छन् । […]

इलामको सूर्याेदयमा कांग्रेसले चुनावी गठबन्धन नगर्ने

सूर्याेदय नगरपालिकास्थित नेपाली कांग्रेसले नगरमा आउँदो चुनावका लागि अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ।...

जसपा सिद्धार्थनगरमा गठबन्धन नगर्ने

जनता समाजवादी पार्टी जसपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गठबन्धन नगर्ने भएको छ । जसपा सिद्धार्थनगर   समितिको शुक्रबार बसेको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जैसवालले नगरपालिकामा गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा जसपालाई कुनै उपलब्धी नहुने भएकाले गठबन्धन नगर्ने बताए । जसपा नगर समितिको निर्णय बमोजिम पाँच दलीय गठबन्धनमा नजान अनुरोध गर्दै पार्टीको जिल्ला समन्वय समितिलाई पत्र पठाइएको छ ।त्यस्तै जसपाको लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्र

नेपाली कांग्रेसले भरतपुरमा गठबन्धन नगर्ने

चितवन : नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन नगर्ने निर्णय गरेको छ।महानगरका वडा सभापतिहरूले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन्।जिल्ला पार्टी कार्यालय भरतपुरमा उपलब्ध २७ जना वडा सभापतिको बैठकले यस्तो निर्णय गरेको हो।बैठकमा उनीहरुले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने निर्णय गरेको हो।सभापतिहरूको बैठकले यदि कुनै पनि पदमा तालमेल गरेर अन्य पार्टीलाई उम्मेदवार बनाइए स्वतन्त्र