राप्रपाले नेपालगञ्जमा कसैसँग गठबन्धन नगर्ने

६ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कुनै पनि दलसँग गठबन्धन नगर्ने भएको छ । जिल्ला अध्यक्ष नरेन्द्र पोडेलले नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपा एक्लै चुनाव लड्ने जानकारी दिए । नेपालगञ्जमा राप्रपाको राम्रो प्रभाव रहेकाले आफूहरु ढुक्क रहेको उनले बताए । नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले अब मेयरमा नदोहोरिने घोषणा गरिसकेका छन् । […]

सम्बन्धित सामग्री

राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र  बारा– २ मा सोनेलाल साहलाई उम्मेद...

राप्रपा आफ्नै बलबुतामा निर्वाचनमा जान्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीय तह निर्वाचनमा जनताबीच जाने र कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारे ।उनले आगामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने दाबी गर्दै चुनावमा राम्रो परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे । अध्यक्ष लिङ्देनले राप्रपाले मौका पाउने बित्ति

राप्रपाले निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्दैनः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन्।