नेपाली कांग्रेसले भरतपुरमा गठबन्धन नगर्ने

चितवन : नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन नगर्ने निर्णय गरेको छ।महानगरका वडा सभापतिहरूले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन्।जिल्ला पार्टी कार्यालय भरतपुरमा उपलब्ध २७ जना वडा सभापतिको बैठकले यस्तो निर्णय गरेको हो।बैठकमा उनीहरुले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने निर्णय गरेको हो।सभापतिहरूको बैठकले यदि कुनै पनि पदमा तालमेल गरेर अन्य पार्टीलाई उम्मेदवार बनाइए स्वतन्त्र