लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले प्रयोगकर्तालाई ३ मिनेट सम्मका भिडियो पोस्ट गर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ ।
हाल १५ सेकेण्ड र अधिकतम एक मिनेटसम्मका भिडियोमात्र टिकटकमा पोस्ट गर्न सकिने सुविधा रहेकोमा निकटले भिडियोको अधिकतम …
युट्युबमा अब गुनगुनाएरै गीत खोज्न सकिने भएको छ । युट्युबले गुनगुनाएरै गीत खोज्न सकिने फिचरको जाँच गरिरहेको छ ।
परीक्षणको चरणको रहेको फिचरमा हाल बजिरहेको गीतलाई गुनगुनाएर वा रेकर्डिङ गरेर युट्युबमा गीतहरू पत्ता लगाउन सक्ने क्षमताको जाँच गरिरहेको बताइएको छ ।
गुनगुनाएर गीत खोज्न सकिने फिचर युट्युब प्रिमियममा भने यसअघि नै उपलब्ध रहेको छ । यदि तपाई युट्युब...
लोकप्रिय सामाजिक सञ्जाल ह्वाट्सएपमा अब आफैले आफैलाई म्यासेज गर्न सकिने भएको छ । यसका लागि ह्वाट्सएपले अहिले आफैलाई म्यासेज गर्न मिल्ने फिचर सार्वजनिक गरेको हो ।
यो फिचर एन्ड्रोइड र आईओएस दुवैको प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । यसले गर्दा आफ्नै फोन नम्बरमा मेसेज गर्न सकिन्छ ।
यो फिचर तपाईको लागि उपलब्ध भयो की भएन भनेर आफ्नो सम्पर्क सूचीमा गएर आफ्नो नम्बर देखिएको छ की...
ह्वाट्सएपमा अब व्यवसाय खोज्न सकिने भएको छ । व्यवसायको श्रेणी वा नाम हालेर व्यवसायलाई खोज्न सकिने छ । यो फिचर अहिलेका लागि बेलायत, कोलम्बिया, इन्डोनेसिया र मेक्सिकोमा उपलब्ध रहेको छ ।
विस्तारै यो फिचरलाई विश्वव्यापी रुपमा उपलब्ध हुनेछ । यो फिचर प्रयोग गरेर ह्वाट्सएप मार्फत नै क्रेडिट वा डेबिट कार्ड प्रयोग गरेर चेक आउट गर्न सकिन्छ ।
यसले गर्दा प्रडक्टको वेबसाईटमा पनि...
भाइबरबाटै अब पैसा तिर्न पनि सकिने छ । भाइबरले एपमै पेमेन्ट सर्भिस सुरु गर्न तयारी गरिरहेको छ । पेमेन्ट सेवा उपलब्ध भएपछि भाइबरमै डिजिटल वालेट सिर्जना गर्न सकिने छ ।
भाइबरको प्रमुख कार्यकारी अधिकृतको पदमा भर्खरै नियुक्ती पाएका ओफिर इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने बताएका हुन् ।
पेमेन्ट सेवाबाट बिल तिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिहरूलाई पैसा...
काठमाडौँ । अब बैङ्कमा नगई आफ्नो बैङ्क खातामा पैसा जम्मा गर्न सकिने भएको छ । एनआईसी एसिया बैङ्कले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस बैङ्कमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सकिने भएको हो । यस सेवा अन्तर्गत बैङ्कमा गई कुनै भौतिक फारम बिना […]
अब ट्विटरमा ट्विटलाई अनमेन्सन गर्न सकिने भएको छ । यस फिचरबाट कोही प्रयोगकर्ताले कुनै ट्वीटमा तपाईलाई मेन्सन गरेको छ भने त्यस मेन्सनलाई आफै हटाउन सकिने छ ।
यो फिचर आधिकारिक रुपमा सार्वजनिक भएको छैन् र अहिले यो फिचर परीक्षणको क्रममा रहेको छ ।
यो फिचरमा मेन्शन गरिएको टेक्स्ट भने बाँकी नै रहन्छ मात्रै मेन्सन अलर्ट हट्ने छ । यो एन्टी ह्यारेसमेन्ट सेफ्टी मोड...
व्यावसायिक भुक्तानीको प्लेटफर्म कर्पाेरेटपेमा अनलाइन रजिस्टर गर्न सकिने सुविधा ल्याइएको छ । कर्पाेरेटपे प्रणालीको स्तरोन्नति गरी विभिन्न सुविधाहरूसँगै अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा पनि थप गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको स्रोत बनाउन सकिने बताए ।बुधबार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बौल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो स्रोत बनाउन सकिने बताए । उनले विश्वका २ सयभन्दा बढी देशहरूमा उत्पादन हुने चिजहरू नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । मुख्यमन्त्री पाण्डेले […]
अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम वुधबारदेखि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।...