गुणस्तरहीन सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गरेको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ । छानबिनका क्रममा गुणस्तरहीन पाइएपछि विभागले मारुती सिमेन्टको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको हो । गुणस्तरहीन भएपछि देशभर बिक्रीका लागि राखिएका उक्त सिमेन्टका बिक्रीकक्षबाट मारुती सिमेन्ट फिर्ता ल्याउन समेत विभागले निर्देशन दिएको छ । विभागले नेपाली बजारमा गुणस्तरहीन […]
The post कमसल निर्माण सामग्री बिक्रीमा रोक लगाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.