पूर्वाधार आयोजनामा कमसल निर्माण सामग्री प्रयोग

सप्तरीमा भइरहेको विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको स्थानीय सरकारले गुनासो गरेका छन् । सङ्घीय सरकारको बजेटबाट निर्माण भइरहेका काममा यस्तो गुनासो आएको हो ।