कमजोर तटबन्धले राप्ती गाउँ पस्यो - Karobar National Economic Daily

नेपालगन्जः बाँकेको राप्ती नदीमा बनाइएको तटबन्ध कमसल हुँदा बाढी गाउँमा पसेको खुलासा भएको छ । राप्ती–सोनारी गाउँपालिकाको फत्तेपुरनजिकै राप्ती नदीमा तटबन्ध बनाउँदा कमसल निर्माण सामग्री प्रयोग गरेर भ्रष्टाचार गरिएका कारण…