१३ करोड लागतको पुल सम्झौताअनुसार ३० महिनाभित्र सञ्चालनमा आउनुपर्ने थियो, तर निर्माणाधीन अवस्थामै चर्किएपछि भविष्य अन्योलमा
कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालिकोट जोड्ने सिंजाखोला पक्की पुल निर्माण सम्पन्न नहुँदै चर्किएको छ । कमसल निर्माण सामग्री प्रयोगका...