निर्माण पूरा नहुँदै भत्कियो सडक

कमसल निर्माण सामग्री प्रयोग गरिएका कारण कोसी लोकमार्गअन्तर्गत ६ लेन सडक खण्ड बनि नसक्दै भत्किएको छ। लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने सडक खण्ड बनि नसक्दै भत्किएको हो।...

सम्बन्धित सामग्री

कालोपत्रे भएको सडक तीन महिनामा भत्कियो

निर्माण व्यवसायीको लापरबाहीका कारण सडक कालोपत्रे भएको तीन महिना नहुँदै भत्किएको छ । जलजला गाउँपालिका ७ मिलन चोक–सल्यान–गुण्टेखेत–घायेखेत–धारापानी ठोटनेरी जोड्ने सडक योजना अन्तर्गत सल्यानको पहिराको टाकुरामा करिब पचास मिटर कालोपत्रे सडक भत्किएको हो ।

निर्माण नसकिँदै भत्कियो कालोपत्र

ठेक्का सम्झौता भएको १० वर्षमा कालोपत्र गरिएको तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । ८ करोड ८४ लाख ८२ हजार रुपैयाँ लागतमा निर्माणधीन उक्त सडकको तम्घास बजारदेखि सिस्नेखोलासम्मको साढे २ किलोमिटर खण्ड निर्माण सम्पन्न नहुँदै भत्किएको हो ।

निर्माण पूरा नहुँदै भत्कियो सडक

कमसल निर्माण सामग्री प्रयोग गरिएका कारण कोसी लोकमार्गअन्तर्गत ६ लेन सडक खण्ड बनि नसक्दै भत्किएको छ। लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने सडक खण्ड बनि नसक्दै भत्किएको हो।

हस्तान्तरण नहुँदै भत्कियो घोराहीको चार लेन सडक

७ पुस, दाङ । दाङ घोराहीको कटुवा खोलादेखि नेत्रलाल अभागी चोकसम्मको चार लेन सडक निर्माण सम्पन्न भएर सरकारलाई हस्तान्तरण नहुँदै भत्किन थालेको छ । सडकखण्डका बिभिन्न ठाउँमा खल्डाखुल्डी परेका छन् । ट्राफिक चोक छेउमा सबैभन्दा धेरै भत्किएको छ । डेढ किलोमिटरको उक्त सडकखण्ड चार लेनमा विस्तार गर्न कान्छाराम शंकरमाली जेभीसँग ०७१ भदौ ११ गते सम्झौता […]

निर्माणको काम नसकिँदै भत्कियो सडक

निर्माणकार्य सम्पन्न भएको छ महिना नबित्दै सप्तरीको कञ्चनरूप नगरपालिका १० भोडहा जाने सडक भत्केको छ । सडक निर्माण भएको भुक्तानी नहुँदै सडक भत्केको हो ।

स्थानीय तहको बेथिति: निर्माण सम्पन्न नहुँदै भत्कियो कालोपत्रे

निर्मित सो सडक भएर दैनिक सयौंको संख्यामा टिपर, ट्रक तथा ट्याक्टर गुड्छन्। सोही सडकको आसपासमा साना, ठुला उद्योग सञ्चालित छन्। सडकमा दैनिक गुड्ने मालवाहक सवारीको क्षमता अनुसार कालोपत्रे नगरेर कमिसनको चक्करमा कमसल काम गरिँदा सडकको अवस्था नाजुक बनेको कांग्रेस...

निर्माण कार्य सम्पन्न नहुँदै यसरी भत्कियो तानसेन-तम्घास सडक

७ पुस, पाल्पा । तानसेन-तम्घास सडक खण्डको टक्सार क्षेत्रमा सडक बनेको तीन महिना नबित्दै भत्किन सुरु भएको छ । जवकी सोही योजनाको बसपार्कदेखि क्याम्पस रोडसम्मको काम सुरु नै भएको छैन । यो सडक तानसेन नगरपालिकाकाले एक महिना सडक बन्द गरेर निर्माण गरेको थियो । यसरी आवातजावत बन्द गरेर निर्माण गरेको सडक …

निर्माण सम्पन्‍न नहुँदै भत्कियो सडक (फोटो फिचर)

निर्माण कार्य सम्पन्न नभई सडक भत्कन थालेपछि उदयपुरको त्रियुगा नगरपालिका ६ स्थित जलजले-चुहाडे-भाण्टावारी सडकखण्डको सडक

बनिनसक्दै भत्कियो नाला - Naya Patrika

मिर्चैया नगरपालिकामा निर्माण सम्पन्न नहुँदै दुईवटा पक्की नाला भत्केको छ । कमसल सामग्री प्रयोग गरेर बनाइएकाले नाला भत्केको हो । नाला भत्केपछि मिर्चैयामा जताततै पानी जमेको छ । सडक हिल्लामे...पूरा पढ्नुहोस् »