त्रिवि पदाधिकारीले विश्वविद्यालय बन्धक बनाए : प्राध्यापक संघ

प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालयलाई बन्धक बनाएको आरोप लगाएको छ । विश्वविद्यालयका कुनै पनि गतिविधि शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित नभएको र विश्वविद्यालयको नेतृत्व नीतिगत भ्रष्टाचारलाई बढवा दिँदै अपारदर्शी रूपमा...

सम्बन्धित सामग्री

त्रिवि प्राध्यापक संघको चुनाव फेरि स्थगित

७ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (टुटा)को चुनाव फेरि स्थगित भएको छ । ७, ८ गते हुने भनिएको चुनावको लागि तोकिएका प्रतिनिधि अवैध भएको भन्दै प्राध्यापक तथा शिक्षकहरूले प्रश्न उठाउँदै आएका थिए । निर्वाचन समितिले …

त्रिवि प्राध्यापक संघ र निर्वाचन कार्यालयमा असन्तुष्ट पक्षको ताला

६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (टुटा)को निर्वाचनप्रति असन्तुष्टि जनाउँदै आइरहेका प्राध्यापक तथा शिक्षकहरूले टुटा कार्यालय कीर्तिपुर र शंकरदेवमा रहेको निर्वाचन कार्यालयमा ताला लगाएका छन् । शुक्रबार र शनिबार घोषणा गरिएको निर्वाचनका लागि लोकतान्त्रिक …

त्रिवि प्राध्यापक संघको निर्वाचन समयमै गर्न ६ संगठनको माग

काठमाडौं । ६ प्राध्यापकहरूको संगठनले त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको निर्वाचनमा गर्न माग गरेका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका अध्यक्ष जगत तिमिल्सिना, नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. बेदराज केसी, एकीकृत प्रगतिशील प्राध्यपक संगठन नेपाल प्रा.डा. गोविन्द सुवेदी, लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष डा. उदयकिशोर तिवारी, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा. डा. जगदीशचन्द्र भण्डारी, समाजवादी प्राध्यापक संघका […]

त्रिवि प्राध्यापक संघको चुनाव हुनेमा संशय

४ असार, काठमाडौं । प्राध्यापक तथा शिक्षकहरूको विवादका कारण त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (टुटा) को निर्वाचन फेरि स्थगित हुने सम्भावना बढेको छ । निर्वाचन समितिले असार ७ र ८ गते अधिवेशन तोक्दै कार्यतालिका सार्वजनिक गरिसकेको छ …