त्रिवि शिक्षण अस्पतालमा पदाधिकारी चयनप्रति प्रजातन्त्रवादी प्राध्यापक संघको ध्यानाकर्षण

काठमाडौं, ५ चैत । त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा मनोमानी ढंगले पदाधिकारी चयन भएको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघले आपत्ति जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै चिकित्सा शास्त्र अध्ययन संस्थानको प्रचलित ऐन, कानुन विपरीतका गतिविधि एवं गैरजिम्मेवार निर्णयले संस्थाको गरिमामा आँच आउने भन्दै त्यस्ता निर्णय सच्याउन माग गरेको छ । ुसम्बन्धित विभाग र […]