काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले अब शेरबहादुर देउवा, रामचन्द्र पौडेलले पार्टीको नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन् । उमेर, समय र परिवेश हेरेर शीर्ष नेताहरुले नेतृत्व हस्तान्तरणमा विलम्ब गर्न नहुने उनको तर्क छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै […]