काँग्रेसमा नयाँ नेतृत्वको खाँचो छ: नेता भण्डारी

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेपाली काँग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरू नेतृत्व तहमा जाने की नजाने भन्ने दोधारमा रहेको बताएका हुन् । उनले नेपाली काँग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताए। उनले अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने उनको दाबी छ । उनले भने, ‘जो हरेक पार्टीमा नेतृत्व गर्ने युवाहरू छन् । ती सबै युवाहरू टाउको बन्ने की पुच्छर बन्

सम्बन्धित सामग्री

नैतिकता भए मन्त्री ज्वालाले राजीनामा दिनुपर्छः कांग्रेस नेता भण्डारी

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले बालकुमारी घटनामा मुख्य दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नैतिकता भए राजीनामा दिनुपर्ने बताएका हुन् । मुलुक चलाउने मान्छे […]

कांग्रेस नेता भण्डारी स्वदेश फर्किए

काठमाडौं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन्। ग्यास विस्फोटमा परी जलेर घाइते भएका भण्डारी करिब अढाई महिनापछि स्वदेश फर्किएका हुन्। फागुन ३ गते भण्डारीलाई उपचारका लागि भारत लगिएको थियो। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर उपचारपछि उनी स्वदेश फर्किएका हुन्।

कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्किँदै

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्किने भएका छन् । भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार उनी नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भण्डारीले नेपालमा नै गर्नेछन् । प्रतिनिधिसभा सदस्य समेत रहेका भण्डारी फागुन […]

गठबन्धनका नेताहरू रमिता हेरिरहेका छन्ः कांग्रेस नेता भण्डारी

काठमाडौं, कात्तिक १५ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानन्यायाधीश प्रकरणमा सत्ता गठबन्धनका नेताहरु रमिता हेरिरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्कनुभन्दा पहिले नै न्यायाधीशहरुले यसको निकास निकाल्नुपर्ने बताए । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भण्डारीले भने, “सर्वोच्च अदालतको विवादबाट […]

अब देउवा र पौडेललाई विश्राम दिनुपर्छ: नेता भण्डारी

काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले अब शेरबहादुर देउवा, रामचन्द्र पौडेलले पार्टीको नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन् । उमेर, समय र परिवेश हेरेर शीर्ष नेताहरुले नेतृत्व हस्तान्तरणमा विलम्ब गर्न नहुने उनको तर्क छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै […]

काँग्रेस नेता भण्डारी अस्पताल भर्ना

काठमाडाैँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् । तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित […]

कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना हुनुभएको छ । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बस्नुभएका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुनुभएको हो । तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कनुभएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित […]

कांग्रेस नेता भण्डारीलाई कोरोना संक्रमण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीलाई कोरोना भाइरस(कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। तीन दिनदेखि अस्वस्थ रहेका नेता भण्डारी शनिबार कोरोना परिक्षण गर्दा पोजेटिभ देखाएको हो। उनी अहिले होम आइसोलेसनमा रहेका छन् ।  नेता भण्डारी सहित श्रीमती र छोरालाई पनि पोजेटिभ देखिएको छ।

नयाँ जनादेश मुलुकको अपरिहार्यता हो : कांग्रेस नेता भण्डारी

काडमाडौं, (नेस) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले देशमा नयाँ जनादेशको आवाश्यक भएको बताउनु भएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै वहाँले नयाँ जनादेशमा जाने बिषय मुलुकको आवश्यकत्ता भएकोले कांग्रेस चुनावबाट पछि नहट्ने प्रष्ट पार्नु भयो । सरकारले जनमतको अपमान गरेको आरोप लगाउँदै उहाँले नेकपाले सरकार चलाउन सक्दैन भन्ने […]