काडमाडौं, (नेस) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले देशमा नयाँ जनादेशको आवाश्यक भएको बताउनु भएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै वहाँले नयाँ जनादेशमा जाने बिषय मुलुकको आवश्यकत्ता भएकोले कांग्रेस चुनावबाट पछि नहट्ने प्रष्ट पार्नु भयो । सरकारले जनमतको अपमान गरेको आरोप लगाउँदै उहाँले नेकपाले सरकार चलाउन सक्दैन भन्ने […]