काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले बालकुमारी घटनामा मुख्य दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नैतिकता भए राजीनामा दिनुपर्ने बताएका हुन् । मुलुक चलाउने मान्छे […]