सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेरा मारिए :: Pahilopost.com

नाइजेरिया: सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन्। लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन्।   “५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो। यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,”

सम्बन्धित सामग्री

७६ जिल्लाका ३८ हजार ५९ जना डेंगुबाट संक्रमित

मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेंगुबाट संक्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन्।

५९ जना कोरोना संक्रमित हुँदा २१ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५९ जना कोरोनाबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार ६४२ जनाको परीक्षण गर्दा ५९ जना संक्रमित भएको पुष्टि भएको हो। आज २१ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर कोरोनाका ५ सय ५३ जना सक्रिय संक्रमित रहेका छन्। आज देशभर ८ हजार ९४५ जनाले कोरोनाविरुद्धको खोपसमेत लगाएका छन्। नेपालमा हाल कोरोनाबाट संक्रमणमुक्त हुने दर ९८

५९ जना मिटरब्याजबाट मुक्त, ऋण लेनदेनकाे कागजात च्यातियाे

काठमाण्डाै – सरकारले मिटरब्याजीविरुद्ध कारबाही सुरु गरेपछि ५९ जना पीडित मिटरब्याजबाट मुक्त भएका छन् । सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेर कारबाही सुरु गरेपछि हिजो आइतवारसम्म ५९ जना पीडितसँग गरेको ऋण लेनदेनको कागज च्यातेर उनीहरूलाई मिटरब्याजबाट मुक्त गरिएको कार्यदलका संयोजक भीष्मकुमार भुसालले जानकारी दिनुभयो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिटरब्याजी र पीडित दुवै पक्षलाई राखेर छलफल गराइ कागज च्यातिएको संयोजक भुसालले बताउनुभयो । सरकारले मिटरब्याजीविरुद्ध उजुरी आह्...

५९ जना उपसचिवको सरुवा [नामावलीसहित]

काठमाडौँ । सरकारले ५९ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार जिल्ला समन्वय समिति इलामका हरि बहादुर दाहाललाई देउमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रेम […]

राधाकृष्ण रथयात्रा: ५९ जना ‘पकेटमार’ पक्राउ

विराटनगर – विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्रासँगै चाेरी तथा शंकास्पद घटनामा संलग्न ५९ जना पकेटमारलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार शनिबार अपरान्ह निकालिएको रथयात्राको भीडभाडमा गहना, मोबाइल, पर्स, लगायत चोरी र शंकास्पद गतिविधि गनेलाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले भीडमा चोरी, मापसे गरी झैझगडा गर्ने, महिलामा अभद्र […]

बढुवा भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ- विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ । मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबिच दर्ज्यानी चिन्ह सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिकतर्फका […]

नेपालमा एकै दिन २५ सय ५९ जना संक्रमित

काठमाडौं। नेपालमा पहिलोपटक एकै दिन २५ सयभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले रेकर्डअनुसार पछिल्लो २४ घण्टामा २५ सय ५९ जना संक्रमित फेला परेको हो। यसअवधिमा ९ हजार ६६४ जनाको परिक्षण गरिएको छ। ती मध्ये २४ सय ५९ जनामा पीसीआर विधिबाट र ११० जनामा एन्टिजोन विधिबाट संक्रमण पुष्टी भएको हो।

पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा ५९ जना

काठमाडौंमा ४४ जना, भक्तपुरमा ७ जना र ललितपुरमा ८ जना सहित काठमाडौं उपत्यकामा मात्र ५९ जना संक्रमित छन्।