५९ जना उपसचिवको सरुवा [नामावलीसहित]

काठमाडौँ । सरकारले ५९ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार जिल्ला समन्वय समिति इलामका हरि बहादुर दाहाललाई देउमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रेम […]