दाङ देउखुरीमा सबै मन्त्रालय स्थापना, २१ पुसभित्रै शपथ ग्रहणको तयारी

१० पुस, दाङ । लुम्बिनी प्रदेश सरकार स्थायी राजधानी दाङ स्थानान्तरणको काम धमाधम भइरहेको छ । प्रदेश सरकार नै स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्ने गरी अहिले मन्त्रालय स्थापनादेखि संसद भवन सिंगारपटारको काम चलिरहेको छ । गत मंसिर २८ गते मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शुभारसम्मसँगै अस्थायी मुकाम बुटवलबाट मन्त्रालयहरु दाङ ल्याउने काम भइरहेको छ । अहिले […]

सम्बन्धित सामग्री

‘मन्त्रालय फुटाए झन् गलत सन्देश जान्छ’

दुई मन्त्रालय फुटाएर थप दुई मन्त्रालय बढाउने तयारी गरिरहेका मुख्यमन्त्री चौधरीकै दल नेपाली कांग्रेस भने यसको खिलाफमा छ।...

‘मन्त्रालय बढाउने हल्लामा सत्यता छैन’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय बढाउने कुनै तयारी नभएको बताएका छन्। सञ्चारमाध्यममा सत्तागठबन्धनका दलहरूलाई भाग पुर्याउन मन्त्रालय फुटाएर बढाउन लागिएको खबरहरू आइरहेका बेला प्रधानमन्त्री प्रचण्डले हल्लाहरुको खण्डन गरेका राष्ट्रिय सभा अध्यक्ष...

मन्त्रालय भागबन्डा : रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी

१२ पुस, काठमाडौं । मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलहरुको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए । एक नेताका […]

प्रदेश १ः ११ मन्त्रालय बनाउने तयारी

प्रदेश १ सरकारले मन्त्रालय टुक्र्याउने तयारी गरेको छ। मन्त्रालय टुक्र्याउन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा कार्यदल गठन गरेको छ।...

भागबण्डा मिलाउन प्रदेश १ मा मन्त्रालय फुटाउने तयारी

पाँच दलीय गठबन्धनको सरकारले प्रदेश १ मा भागबण्डाका लागि तीन वटा मन्त्रालय फुटाउने तयारी गरेको छ । हाल ७ मन्त्रालय कायम रहेको प्रदेशमा ११ वटा मन्त्रालय बनाउने तयारी भइरहेको हो । सोही अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक गृहकार्य सुरु गरेको छ ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारीमा प्रदेश सरकार छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रा

बागमतीमा मन्त्रालय फुटाएर भागबण्डा पुर्याउने तयारी

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशमा रहेका मन्त्रालय फुटाएर भागबण्डा मिलाउने भएका छन्।बिहीबार मुख्यमन्त्री बनेका पाण्डेले हाल प्रदेशमा रहेका ८ वटा मन्त्रालय फुटाई १३ वटासम्म बनाएर गठबन्धनमा भाग पुर्‍याउने तयारी गरेका हुन्।बुधबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि गठबन्धनले पाण्डेको नेतृत्वमा सरकार गठन गरेको थियो। तत्कालका लागि नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीसहित २, कांग्रेस र माओवादीबाट १/१ जना मन्त्री बनेका छन्।पा

वाग्मती प्रदेशमा मन्त्रालय फुटाएर गठबन्धनलाई भागबन्डा मिलाउने तयारी

मकवानपुर – वाग्मती प्रदेशमा पाँच दलीय गठबन्धनलाई मन्त्रालयको भाग पुर्‍याउनका लागि मन्त्रालय फुटाउने तयारी भएको छ । हिजाे बिहीवारमात्र शपथ ग्रहण गर्नुभएका प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय फुटाएर गठबन्धन दललाई भागबन्डा मिलाउन लाग्नुभएको हो ।  मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत लिएर मात्र थप मन्त्रीहरू नियुक्त गर्ने तयारी थाल्नुभएको छ । तिहारलगत्तै विश्वासकाे मत लिने त्यसपछि मन्त्रीहरू नियुक्त गर्ने तयारी भएको हो ।  यसअघि नै सामाजिक विकास मन्त्रालय फुटाए...

समयमा निर्वाचन गराउनका लागि गृह मन्त्रालय तयारी अवस्थामा : अधिकारी

गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताए । गृहमन्त्री अधिकारीले मंगलबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरेको बताए । आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनाव नर्गनका लागि रोकिनुपर्ने कुनै कारण नभएको उहाँले बताए । उनले भने, ‘दुई चरणमा चुनाव […]

चुनाव गराउन गृह मन्त्रालय तयारी अवस्थामा छ : मन्त्री अधिकारी

काठमाण्डाै – गृह मन्त्री खगराज अधिकारीले निर्धारित समयमा चुनाव गराउनका लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभएको छ । गृह मन्त्री अधिकारीले मङ्गलवार गृह मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा चुनाव गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरेको बताउनुभएको हो । आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले चुनाव गर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा चुनाव क्षेत्र कसरी गर्ने समेत...

निर्धारित समयमा निर्वाचन गराउन मन्त्रालय तयारी अवस्थामा छ : गृहमन्त्री

गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् । गृहमन्त्री अधिकारीले मंगलबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पुरा गरेको बताएका हुन् । आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनाव नगर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उनले बताए ।उनले भने– ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा निर्वाचन क्षेत्र कसरी गर्ने समेतको स्ट्राटे