गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी लगियो

भूकम्पले घर भत्किँदा गम्भीर घाइते हुनुभएका डोटी पूर्वीचौकी गाउँपालिका –३ गैरागाउँका दुई जना महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइको छ ।

सम्बन्धित सामग्री

चितुवाको आक्रमणबाट घाइते किशोरी धनगढी रिफर,आइसीयुमा राखियो

बैतडी : चितुवाको आक्रमणबाट घाइते भएकी  बैतडीको पञ्चेश्वर गाउँपालिका–०३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।  बिहीबार मध्यान्ह १२ बजे घर नजिकै तालिगाडरोल वनमा घाँस काटिरहेका बेला चितुवाले पुजालाई आक्रमण गरेको थियो।आक्रमणबाट गम्भीर घाइते भएकी पुजालाई तत्काल मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र,मेलौली ल्याइएको र त्यसपश्चात थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको थियो। डडेल्धुरामा पनि उपचार हुन नसक्दा थप उपचारका लागि धनगढीस्थित

कैलाली गोली प्रहार : घाइतेलाई धनगढी पठाइयो‚ प्रहरी अनुसन्धान शुरु

धनगढी : कैलालीको गोदावरी नगरपालिका-२ स्थित सशस्त्र प्रहरीको क्याम्पअगाडि आज साँझ ६ः२० बजे भएको गोली प्रहारका घाइतेलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको छ।गोली प्रहारलगत्तै घाइते विकासलाई उपचारका लागि अत्तरियाको पद्मा अस्पताल लगिएको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार सामान्य उपचारपछि उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको हो।प्रहरीले सशस्त्र क्याम्पअगाडि पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सेतो कलरको अपाचे मोटरसाइकलमा आएका दुईज

डोटी भूकम्पका दुई जना घाइतेलाई हेलिकप्टरमार्फत धनगढी ल्याइयो

कैलाली : डोटीमा भूकम्पमा घाइते भएका दुई जनालाई थप उपचारका लागि धनगढी ल्याइएको छ। जिल्ला अस्पताल डोटीले दुईजना गम्भीर घाइतेको जिल्लामा उपचार सम्भव नभए पछि धनगढी रेफर गरेको हो। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टर मार्फत धनगढी ल्याइएको छ। घाइतेको उपचारमा संलग्न जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन श्रेष्ठले पूर्वीचौकी गाउँपालिका–३…

अनशनको १० ‌औं दिन डा. केसी उपचारका लागि काठमाडौं जान तयार

५ असोज, धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर १० दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसी उपचारका लागि काठमाडौं जान तयार भएका छन् । अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौं जान तयार भएका हुन् । उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं जाँदै छन् । केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको […]

उपचारका लागि काठमाडौँ जान गरिएको आग्रह डा केसीद्वारा अस्वीकार

गत नौ दिनदेखि धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीले थप उपचारका लागि काठमाडौँ जानुपर्ने भनी गरिएको आग्रह अस्वीकार गर्नुभएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत डा केसीको स्वास्थ्यको ख्याल गर्दै थप उपचारका लागि काठमाडौँ लैजान नेपाली सेनाको स्काइ ट्रक (जहाज) आज धनगढी पुगेको भए पनि उहाँले काठमाडौँ जान अस्वीकार गर्नुभएको कैलालीका प्रमुख जिल्ला अधिकारी […]

अस्पतालमा उपचारका क्रममा सुत्केरी र बच्चाको मृत्यु

धनगढी – डडेल्धुरास्थित उपक्षेत्रिय अस्पतालमा सुत्केरी र बच्चाको मृत्यु भएको छ । उपचारका क्रममा सुत्केरी र बच्चाको मृत्यु भएको हो । शनिबार बझाङको थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनको बच्चाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु मृत्यु भएको आफन्तले जनाएका छन । गर्भाअवस्थामा छारे रोगको समस्याका कारणले उपचारका क्रममा मृत्यु भएको जिल्ला […]

गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएपछि विपन्नलाई राहत

धनगढी उपमहानगरपालिका–१९, की पार्वती बोगटी कहिलेकाँही पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि गाउँकै स्वास्थ्य चौकीमा पुगिन्। स्वास्थ्यचौकीमा विशेषज्ञ डाक्टर नहुँदा स्वास्थ्यकर्मीले उनलाई थप उपचारका लागि धनगढी जान सुझाव दिए। तर,...

बेहोस अवस्थामा सीमा क्षेत्रबाट उद्धार गरिएका युवकको उपचारका क्रममा मृत्यु

कञ्चनपुर : पुनर्वास नगरपालिका ११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका नाम वतन खुल्न नसकेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा आज मृत्यु भएको छ।नेपाल भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसवीले बेहोस अवस्थमा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरीकाे जिम्मा लगाएको थियो। तत्कालै प्रहरी चौकी परासनबाट खटिई गएको टोलीले युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएको थियो।उपचारका क्रममा आज बिहान आठ बजे युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका

बझाङमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।

पत्रकारको उपचारका लागि एक करोडको अक्षयकोष घोषणा

न्युज अफ नेपाल,धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले सुदूरपश्चिममा रहेका पत्रकारहरुको स्वास्थ्य उपचारका लागि एक करोडको कोष स्थापना गरिने घोषणा गरेका छन् । धनगढीमा आयोजित पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष रावलले विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित हुँदै आएका पत्रकारहरुको उपचारका लागि सहयोग गर्न अक्षय कोषको घोषणा गरेका हुन् । ‘सुदूरपश्चिममा रहेका […]