डोटी भूकम्पका दुई जना घाइतेलाई हेलिकप्टरमार्फत धनगढी ल्याइयो

कैलाली : डोटीमा भूकम्पमा घाइते भएका दुई जनालाई थप उपचारका लागि धनगढी ल्याइएको छ। जिल्ला अस्पताल डोटीले दुईजना गम्भीर घाइतेको जिल्लामा उपचार सम्भव नभए पछि धनगढी रेफर गरेको हो। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टर मार्फत धनगढी ल्याइएको छ। घाइतेको उपचारमा संलग्न जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन श्रेष्ठले पूर्वीचौकी गाउँपालिका–३…