उपचारका लागि काठमाडौँ जान गरिएको आग्रह डा केसीद्वारा अस्वीकार

गत नौ दिनदेखि धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीले थप उपचारका लागि काठमाडौँ जानुपर्ने भनी गरिएको आग्रह अस्वीकार गर्नुभएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत डा केसीको स्वास्थ्यको ख्याल गर्दै थप उपचारका लागि काठमाडौँ लैजान नेपाली सेनाको स्काइ ट्रक (जहाज) आज धनगढी पुगेको भए पनि उहाँले काठमाडौँ जान अस्वीकार गर्नुभएको कैलालीका प्रमुख जिल्ला अधिकारी […]