अस्पतालमा उपचारका क्रममा सुत्केरी र बच्चाको मृत्यु

धनगढी – डडेल्धुरास्थित उपक्षेत्रिय अस्पतालमा सुत्केरी र बच्चाको मृत्यु भएको छ । उपचारका क्रममा सुत्केरी र बच्चाको मृत्यु भएको हो । शनिबार बझाङको थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनको बच्चाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु मृत्यु भएको आफन्तले जनाएका छन । गर्भाअवस्थामा छारे रोगको समस्याका कारणले उपचारका क्रममा मृत्यु भएको जिल्ला […]

सम्बन्धित सामग्री

बझाङमा गर्भवतीको मृत्यु

काठमाडाैँ- बझाङमा एक गर्भवतीको मृत्यु भएको छ। बझाङको केदारस्युँ गाउँपालिका–६ की ४७ वर्षकी गोपडी धामीको सुत्केरी हुने क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर ब्यापक शाहले जानकारी दिए। तर, अस्पताल पुग्नुअघि नै पेटभित्रै बच्चाको मृत्यु भइसकेको शाहले बताए। उनलाई एक दिनअगाडिबाट सुत्केरी ब्यथा लागेको र श्रीमान्‌ले अस्पताल लैजान खाेज्दा जान नमानेको केदारस्युँ गाउँपालिकाका […]

कचनकवलका प्रत्येक सुत्केरी आमालाई ५ हजार आर्थिक  सहयोग

झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडामा सुत्केरी भएका आमा र बच्चाको पोषणको लागि ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । वडा अध्यक्ष महावीर लिम्बुका अनुसार यही चालु आर्थिक वर्ष साउनदेखि लागू हुनेगरी सुत्केरी आमाहरू र बच्चालाई पोषण उपलब्ध गराउने हेतुले ५ हजार  सहयोग गर्न लागिएको हो ।आदिवासी समुदायको बाहुल्य रहेको उक्त वडाका नागरिकको मृत्यु भएमा पनि क्रिया खर्च वापत ५ हजार सहित संवेदना पत्र वडाले लैजाने वडाको पहिलो मिटिङ्ग्ले निर्णय गरेको अध्यक्ष लिम्बुले बताए ।वडा अध्यक्ष लिम्

शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु

सिमकोट– जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो । अप्रेशन गरेको तीनपछि सिमकोट गाउँपालिका- ५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो । मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेपछि […]

शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु

जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो । अप्रेशन गरेको तीनपछि सिमकोट गाउँपालिका( ५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो ।मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पताल हुम्लामा लिएर अप्रेशन गरेर शिशुलाई जन्म दिइएको थियो । तर अप्रेशनकै कारण आमा र बच्चा दुबैको मृत्यु भएको ससुरा धनसिंह सार्कीले बताए ।बेला बेला बुहारीले अस्पतालमा च

शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु, परिवारले शव उठाउन मानेन

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो । अप्रेशन गरेको तीनपछि सिमकोट गाउँपालिका- ५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो । मृतक सार्कीलाई सुत्केरी व्यथाले […] The post शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु, परिवारले शव उठाउन मानेन appeared first on राजधानी राष्ट्रिय दैनिक.

महाकाली अस्पतालमा सुत्केरीको मृत्यु

कञ्चनपुर : बेदकोट नगरपालिका–९ की एक सुत्केरी महिलाको मृत्यु भएको छ। बच्चा जन्माए पनि साल अड्किएपछि शनिबार २४ वर्षे भागरथी साउद धामीको मृत्यु भएको हो।बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि उनको मृत्यु भएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए। ‘बिहान १ बजे उनको मृत्यु भएको हो’‚ उनले भने, ‘अक्सिजनको मात्रा धेरै कम थियो, हामीले उनलाई बचाउन सकेनौं।’धामीले छोरी जन्माएकी थिइन्। बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. श्रेष

रोकिएन आमा र बच्चाको अकाल मृत्यु

७ साउन, वीरगञ्ज । रौतहटको कटहरिया नगरपालिका-७, श्रीनगरकी एक महिलाको गर्भमा छैटौं सन्तान हुर्कंदै थियो । पाँचौं सन्तान शल्यक्रियाबाट जन्माइएकोले उनलाई फेरि अस्पताल पठाउनुपर्ने थियो, तर कटहरियाकै स्वास्थ्य संस्थामा सुत्केरी गराउने प्रयास गर्दा बच्चादानी फुट्यो । त्यसपछि उनलाई बाराको कलैया अस्पताल हुँदै गत असार ११ गते वीरगञ्जको नारायणी अस्पताल पुर्‍याइयो । त्यसबेलासम्म गर्भको बच्चा मरिसकेको […]

सुत्केरी आमा र बच्चाको मृत्यु

रुकुम, माघ १९ – रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र ...

रुकुम : सुत्केरी आमा र बच्चाको मृत्यु

रुकुम- रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ।  चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको...