अब आउने स्वास्थ्यमन्त्रीलाई जसैजस

काठमाडौं :  सर्वोच्च अदालतले  कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै देशले नयाँ प्रधानमन्त्री पायो।कोरोना संक्रमणले देश थलिरहेको बेला स्वास्थ्य मन्त्रालयलाई काम तथा जिम्मेवारी झनै बढी थपियो। तर कोरोनासँग जुध्ने फन्टलाइनरको रुपमा रहेको यो मन्त्रालयले प्रधानमन्त्री ओलीको कार्यकालमा राज्यमन्त्रीसहित मात्रै पाँच वटा नेतृत्व पायो। तर कसैको कार्यकालमा पनि मन्त्रालयले जस पाउन सकेन। उपेन्द्र यादव, भानुभक्त ढकाल र हृदयेश त्रिपाठी कोरो

सम्बन्धित सामग्री

भूकम्प आउने कुरा पहिले नै थाहा हुन्छ?

‘सर, भूकम्प आउने कुरा पहिले नै थाहा हुन्छ र? साथीहरू त भन्दैछन्…!’ मेसेन्जरमा एक पूर्व विद्यार्थीले छोडेको जिज्ञासा देखियो। उनलाई तीन वर्षअघि नै भूकम्पको बारेमा आफूलाई थाहा भएको र विद्यार्थीहरूले बुझ्नसक्ने तहसम्मको कुराहरू गहन रूपमा पढाइसकेको थिएँ। कक्षाका सबै विद्यार्थी प्रष्ट भैसकेका थिए। सम्भवतः यसबारेमा थप प्रश्न आउनु हुन्थेन। तर विज्ञानको विशेषता नै यो छ […]

विदेशबाट आउने मिस्डकलले नेपालीलाई तनाव

कहिले ह्वाट्सएपमा लाखाँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी। अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्क'। नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको सामना गरिरहेका हुन्छन्।यस्तैमा पछिल्लो समय प्रयोगकर्तालाई तनाव दिने अर्को प्रवृत्ति देखिन थालेको छ, मिस्ड कल । त्यो पनि नेपालभित्रबाट हैन जर्जियाबाट। पश्चिम एसिया र पूर्वी युरोपबीचमा पर्ने यस देशबाट पछिल्लो समय नेपालीलाई तारन्तार फोन आउने गरेको छ। अपरिचित नम्बरबाट आउने त्यस्ता कलले प्रयोगकर्तालाई अलमल

इन्स्टाग्राममा पनि अब एनएफटी आउने

नन फन्जिबल टोकन (एनएफटी) इन्स्टाग्राममा पनि आउने भएको छ । एसएक्सएसडब्लु कार्यक्रममा बोल्दै मेटाका संस्थापक मार्क जुकरबर्गले एनएफटी इन्स्टाग्राममा आउने बताएका हुन् । केही महिना भित्रै यो प्रोजेक्ट प्रयोगकर्ताका लागि बाहिर आउने जुकरबर्गले बताए । यही बारेमा इन्स्टाग्रामका कार्यकारी निर्देशक एडाम मोसेरीले कम्पनीले यस प्रविधिबारे लामोसमय देखि अध्ययन गरिरहेको खुलाएका...

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउने भएका छन् ।  उनी कहिले आउने एकिन नभएपनि अर्को वर्ष सन् २०२२ मा आउने तयारी भइरहेको इजरायली उच्च अधिकारीले जनाएका छन् ।  “इजरायली प्रधानमन्त्रीको भारत भ्रमणका लागि हामीले काम गरिरहेका छौँ, अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, चाँडै नै निधो हुने हाम्रो विश्वास छ,” भारतका लागि इजरायली राजदूतले भने । सन् २०२२ को मध्यतिर प्रधानमन्त्री बेनेटले भारतको भ्रमण गर्नुहुने अपेक्षा गरिएको पनि राजदूत नाओर गिलोनले जानकारी दिए ।इजरायल

कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने

काठमाडौं : कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने भएको छ। १८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप अमेरिकाबाट केही दिनभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अधिकारीहरुले दशैंअघि नै आउने बताएका थिए। तर‚ द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत आउने भनिएको १ लाख ६३० डोज फाइजर खोप दशैंका कारण रोकिएको अधिकारीहरुले बताएका छन्।नेपालमा हाल भएको भण्डार कक्षमा भण्डार गर्न कतिको उपयुक्त हुन्छ भनी परीक्षणका लागि

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।

बेलायत आउने युरोप र अमेरिकाका यात्रुमाथिको प्रतिबन्ध हट्यो

बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध २ अगस्टपछि लागू नहुने सरकारका एक उच्च अधिकारीले बताएका छन् ।  उनका अनुसार यसरी आउने...

मेलम्चीको पानी आउने समय अनिश्चित

काठमाडौं। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना फेरि उपत्यकामा आउने समय अनिश्चित बनेको छ। यही असार पहिलो साता सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा आएको बाढीले खानेपानी फेरि काठमाडौं आउने समय अनिश्चित बनेको हो। सरकारले गत वर्ष २०७७ चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु गरेको थियो। बाढीले आयोजनाको सुरुङ र मुहानलाई नै क्षती गरेका कारण फेरि पानी आउने समय अनिश्चित बनेको हो।

बंगलादेशबाट १० हजार भायल्स रेम्डेसिभिर आउने

काठमाडौं। बंगलादेशबाट नेपालमा १० हजार भायल्स रेम्डेसिभिर आउने भएको छ। यही वैशाख २६ र २७ मा गरेर उक्त भायल्स रेम्डेसिभिर नेपाल आउने भएको हो। ढाकाको वेक्सिम्को फार्माबाट ५ हजार र बंगलादेश सरकारबाट ५ हजार रेम्डेसिभिर आउने ढाकास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ। उक्त औषधिको ढुवानी नेपालले नै गर्नुपर्नेछ।