बानेश्वरमा दुई झड्केला छोराको हत्या गरेर फरार अभियुक्त सिरहाबाट पक्राउ

काठमाडौँ । काठमाडौँको बानेश्वरमा दुई झड्केला छोराको हत्या गरेर फरार रहेका बाउ सिरहाबाट पक्राउ परेका छन्।   बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका सप्तरीका दिलीप यादवले ८ वर्षीय सुशील र ६ वर्षीय सुजलकोको हत्या गरी ...

सम्बन्धित सामग्री

१४ दिनको छोराको हत्या गर्ने पक्राउ

काठमाडौं : बारामा १४ दिन पुगेको छोराको हत्या गरी फरार अभियुक्त बिहीबार काठमाडौंंको चन्द्रागिरिबाट पक्राउ परेका छन्।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारी जेठ १४ गते बेलुकी  नवजात छोराको हत्या गरी फरार रहेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्रा

१४ दिनको छोराको हत्या गरेपछि...

काठमाडाैं । आफ्नै शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । जन्मिएको १४ दिन भएको छोराको हत्या आरोपमा बारा देवताल गाउँपालिका वडा नं.४ का नूर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले जेठ १४ गते साँझ १४ दिनको आफ्नो छोराको हत्या गरेको प्रहरीले जनाएको छ । छाेराको हत्या गरी फरार रहेका उनलाई काठमाडाैं उपत्...