१४ दिनको छोराको हत्या गरेपछि...

काठमाडाैं । आफ्नै शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । जन्मिएको १४ दिन भएको छोराको हत्या आरोपमा बारा देवताल गाउँपालिका वडा नं.४ का नूर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले जेठ १४ गते साँझ १४ दिनको आफ्नो छोराको हत्या गरेको प्रहरीले जनाएको छ । छाेराको हत्या गरी फरार रहेका उनलाई काठमाडाैं उपत्...

सम्बन्धित सामग्री

श्रीमतीमाथि शंका गर्दै २० दिने नवजात शिशुको मुख थिचेर हत्या…

वीरगञ्ज – श्रीमतीमाथि शंका गर्दै आफनै २० दिनको नवजात छोराको हत्या गरेको आरोपमा बारामा एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले आफ्नै २० दिनको छोराको हत्या गरेको आरोपमा बाराको देवताल गाउँपालिका- ४ पिप्राढी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। नवजात छोराको हत्या गरी फरार […]

१४ दिनको छोराको हत्या गर्ने पक्राउ

काठमाडौं : बारामा १४ दिन पुगेको छोराको हत्या गरी फरार अभियुक्त बिहीबार काठमाडौंंको चन्द्रागिरिबाट पक्राउ परेका छन्।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारी जेठ १४ गते बेलुकी  नवजात छोराको हत्या गरी फरार रहेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्रा