बेइजिङ ओलम्पिकमा विश्वका को को नेता पुगे ?

काठमाडौं, २२ माघ । बेइजिङको हिउँदे ओलम्पिकले विश्व राजनीतिका भएको ध्रुवीकरण समेत उजागर गरेको छ । अमेरिका र उसका निकट देशहरुले बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार गरे । ती देशहरुले खेलाडी पठाएपनि कूटनीतिक सहभागिता जनाएनन् । चीनलाई रुसलगायत कतिपय देशहरुले भने साथ दिएको सन्देश दिए । ती देशका नेताहरु बेइजिङ पुगेर चीनसँगको निकटता उजागर गरे । […]

सम्बन्धित सामग्री

ऋषि सुनकमात्र होइन, विश्वका यी सात देश भारतीय मुलका नेता चलाउँछन्

भारतीय मूलका बेलायती सांसद ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेका छन् । सुनकको यो उपलब्धिप्रति भारतीय सामाजिक सञ्जालमा निकै उत्साह छाएको छ । यस अवसरमा विश्वका अन्य देशमा उच्च पदमा रहेका भारतीय मूलका नेताहरुको उल्लेख गरिएको छ । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाभारतीय मुलका नेताहरुको नाम लिँदा पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाको नाम प्रमुखका साथ लिइन्छ । एन्टोनियोका बुबा ओर्लान्डो कोस्टा कवि थिए । औपनिवेशिक विरोधी आन्दोलनमा भाग लिएका ओर्लान्डोले पोर्तुगाली भाषामा प्रसिद्ध पुस्त

मिखाइल गोर्बाचोभ विश्वका एक दुर्लभ नेता : अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले तत्कालीन सोभियन युनियनका अन्तिम नेता मिखाइल गोर्बाचोभलाई एक ‘दुर्लभ नेता’ का रूपमा चित्रित गरेका छन्। गोर्बाचोभको निधनप्रति दुःख व्यक्ति गर्दै राष्ट्रपति बाइडेनले विश्वलाई सुरक्षित बनाउने एक नेताका रूपमा उनको स्मरण गरेका हुन्। राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य जारी गरेर गोर्बाचोभले सोभियत युनियनमा प्रजातान्त्रिक सुधार गरेको उल्लेख गरिएको छ। ‘त्यसको नतिजा सुरक्षित […]

प्लाष्टिक व्यवस्थापनमा अन्तर्राष्ट्रिय सम्झौता गर्न विश्वका नेता सहमत

संयुक्त राष्ट्र संघीय वातावरण साधारण सभामा सहभागी विश्वका १७३ देशका नेता, वातावरणमन्त्री तथा अन्य प्रतिनिधि प्लाष्टिकसम्बन्धी एक छुट्टै अन्तर्राष्ट्रिय सम्झौता गर्न सहमत भएका छन्।...

भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता : सर्वेक्षण

न्यूयोर्क– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको द मर्निङ कन्सल्टले गरेको एउटा सर्वेक्षणमा मोदी विश्वका अन्य नेताभन्दा बढी लोकप्रिय देखिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित विश्वका १३ राष्ट्रप्रमुखलाई पछि पार्दै मोदी लोकप्रिय नेता चुनिएका हुन् । विश्वका वयस्क मानिसहरुबीच गरिएको सो सर्वेक्षणमा मोदीलाई ७० […]

विश्वका नेताहरुको गोप्य सम्पत्ति

एजेन्सी । पन्डोरा पेपर्सले विश्वका चर्चित नेता र अर्वपतिहरुको गोप्य धन र लगानी ट्याक्स हेभन मुलुकहरुमा भएको खुलासा गरेको छ । जसमा पदम रहेका तथा पूर्व गरी ३५ जना राजनीतिक ब्यक्तिहरु छन् । यस्तै ३ सय भन्दा बढी सार्वजनिक पदमा रहेका अधिकारी र सेलिब्रेटीहरुको पनि अफसोर कम्पनीहरुमा लगानी रहेको छ । जोर्डनका राजा अवदुल्लाहको ७० […]

पेरुका विद्रोही नेता गोञ्जालोको निधन

एजेन्सी । पेरुमा तीस वर्षदेखि कारागारमा राखिएका कम्युष्निट नेता अबिमल गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरुमा नयाँ जनवादी ब्यवस्थाका लागि गुरिल्ला युद्ध गरिरहेका गुजम्यानलाई त्यहाँको तत्कालिन सरकारले पक्राउ गरी आजीवन कारावासको सजाज दिएको थियो । कारागारमै लामो समयदेखि विरामी रहेका उनको उपचारका क्रममा सैनिक अस्पतालमा निधन भएको हो । विश्वका कम्युनिष्टहरुबीच गोञ्जालो […]

नेपालसहित विश्वका नेतालाई भेला पारेर चिनियाँ राष्ट्रपतिले दिएका पाँच सन्देश

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी ले नेपालसहित विश्वका ५०० सय भन्दा बढी राजनीतिक दलका नेता र प्रतिनिधीहरुलाई भेला पारेर मंगलबार एक शिखर सम्मेलनको आयोजना गर्‍यो । सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले प्रमुख वक्ताको रुपमा सम्बोधन गरेका छन् । यस अगाडि सन् २०१७ मा सिपिसीले विभिन्न देशका राजनीतिक दलका नेताहरुसँग उच्चस्तरका छलफल गरेको थियो र अहिलेको सम्मेलनलाई […]

सीपीसीको विश्वका राजनीतिक पार्टीसँगको सम्मेलनमा नेपालबाट को को सहभागी

काठमाडौं, २२ असार । चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनीतिक पार्टीबीचको भर्चुअल सम्मेलनमा विश्वका एक सय ६० भन्दा बढी मुलुकबाट विभिन्न राजनीतिक दल तथा संगठनका ५ सय नेता र एक हजार प्रतिनिधि सहभागी छन् । सम्मेलनमा नेपालबाट पनि मुख्य राजनीतिक दलका नेताहरु सहभागी छन् । भर्चुअल माध्यमले गरिएको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी […]