अमेरिकी राष्ट्रपति जो बाइडेनले तत्कालीन सोभियन युनियनका अन्तिम नेता मिखाइल गोर्बाचोभलाई एक ‘दुर्लभ नेता’ का रूपमा चित्रित गरेका छन्। गोर्बाचोभको निधनप्रति दुःख व्यक्ति गर्दै राष्ट्रपति बाइडेनले विश्वलाई सुरक्षित बनाउने एक नेताका रूपमा उनको स्मरण गरेका हुन्। राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य जारी गरेर गोर्बाचोभले सोभियत युनियनमा प्रजातान्त्रिक सुधार गरेको उल्लेख गरिएको छ। ‘त्यसको नतिजा सुरक्षित […]