विश्वका नेताहरुको गोप्य सम्पत्ति

एजेन्सी । पन्डोरा पेपर्सले विश्वका चर्चित नेता र अर्वपतिहरुको गोप्य धन र लगानी ट्याक्स हेभन मुलुकहरुमा भएको खुलासा गरेको छ । जसमा पदम रहेका तथा पूर्व गरी ३५ जना राजनीतिक ब्यक्तिहरु छन् । यस्तै ३ सय भन्दा बढी सार्वजनिक पदमा रहेका अधिकारी र सेलिब्रेटीहरुको पनि अफसोर कम्पनीहरुमा लगानी रहेको छ । जोर्डनका राजा अवदुल्लाहको ७० […]

सम्बन्धित सामग्री

भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी

भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बनेका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् ।  विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कुल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड डलर छ । ब्लुमवर्गको अति धनाड्यको सूचीको ११ औँ नम्बरमा भारतका मुकेश अम्बानी छन् उनको खुद सम्पत्ति ९१ अर्ब ९० करोड डलर छ । ब्लुमवर्गको धनाड्यको सूचीमा तीन जना एसियाली उद्...

विश्वका २० सर्वाधिक धनी रक स्टार

विश्वका चर्चित रक स्टारले कति कमाउलान्? उनीहरुको कुल सम्पत्ति कति होला? सबैका लागि यो कौतुहलताको विषय हुन सक्छ। वास्तवमा उनीहरुको कमाई आधा बिलियनदेखि डेढ बिलियन डलरसम्म रहेको छ। सबैभन्दा बढी कमाउने विश्वका २० रक स्टार यस प्रकार छन्:  पल म्याकर्टनी विश्वकै सबैभन्दा धनी रक स्टार पल म्याकर्टनी एक सफल ब्रिटिश रक स्टार तथा संगीतकार हुन्। […]

बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ । सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका छन् । फोबर्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ । उनको सीजी कर्पोरेट ग्लोबल, नेबिल बैंक, सीजी फुड्समा लगानी रहेको भनिएको छ । […] The post बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

अध्ययनका लागि अमेरिका छिरेका इलोन मस्क विश्वका सबैभन्दा धनाढ्य

काठमाडौं, २३ चैत्र । विश्वका नयाँ अर्बपतिको सूची सार्वजनिक भएको छ । इलोन मस्क विश्वकै धनाढ्य बन्न सफल भएका छन् । फाबर्सले गएराति सार्वजनिक गरेको नयाँ सूचीमा २१९ अर्ब डलर सम्पत्ति रहेका मस्क नम्बर एक धनी बन्न सकेका हुन् । अमेरिकी नागरिक मस्क यातायात क्षेत्रमा क्रान्ति ल्याउन लागेका छन् । उनी पृथ्वी र अन्तरीक्षसम्म रकेटमार्फत् […]

‘कोभिड महामारीमा सर्वाधिक धनी व्यक्तिको सम्पत्तिमा दुई गुणा वृद्धि’

३ माघ, काठमाडौं । कोभिड-१९ को महामारीमा विश्वका सबैभन्दा धनी १० व्यक्तिको कुल सम्पत्तिमा दुई गुणाले वृद्धि भएको परोपकारी संस्था अक्सफामले जनाएको छ । अक्सफामका अनुसार विश्वका सबैभन्दा धनी १० व्यक्तिको सम्पत्ति दोब्बरले बढेको तर गरिबीमा बाँच्ने मानिसको संख्या भने बढेको छ । २०२० को मार्चयता विश्वका धनाढ्य १० व्यक्तिको कुल सम्पत्ति २ गुणाभन्दा बढीले […]

कोभिड महामारीका बेला विश्वका शीर्ष १० धनी व्यक्तिको ‘कुल सम्पत्ति दोबर’: अक्सफाम

एजेन्सी, ३ माघ। कोभिड महामारी फैलिएका बेला विश्वका सर्वाधिक धनी मानिसहरू अझ बढी धनी भएको तर विपन्नतामा बाँचिरहेका मानिसहरू अझ गरिबीतिर धकेलिएको अक्सफाम नामक परोपकारी संस्थाले जनाएको छ। उक्त संस्थाको प्रतिवेदनअनुसार विपन्न मानिसको आयका न्यून भएका कारण विश्वमा दैनिक २१ हजार मानिसको मृत्यु भयो। तर सन् २०२० को मार्चयता विश्वका शीर्ष १० धनाढ्यहरूको कुल सम्पत्ति […]

१० खर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति बन्दैछन् एलन मस्क

विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा छन् एलन मस्क । टेस्ला तथा स्पेस एक्स कम्पनीका संस्थापक र सीईओसमेत रहेका मस्कको हालको सम्पत्ति दुई खर्ब ४१ अर्ब छ । मस्कको सम्पत्ति दिन प्रतिदिन बढिरहँदा निकट भविष्यमा १० खर्ब डलर पुग्ने देखिएको छ । बेलायतस्थित एक इन्भेस्टमेन्ट बैंकले एलन मस्क १० खर्ब डलर सम्पत्ति भएको विश्वको […]

विनोद चाैधरीको सम्पत्ति स्थिर, अम्बानी एसियामा सबैभन्दा धनी

काठमाडौं : नेपालका एक मात्र विश्वका अर्बपतिको सूचीमा परेका विनोद चौधरी धनीको सूचीमा निकै तल झरेका छन्। दुई वर्षयता उनको सम्पत्ति स्थिर रहेको फोर्ब्स म्यागजिनले जनाएको छ। उनी विश्वका धनीको सूचीमा २१ सय ४१ नम्बरमा छन्। उनको सम्पत्ति भने १.४ बिलियन डलर अर्थात १ अर्ब चालिस करोड डलर बराबरको सम्पत्ति स्थिर देखिएको छ। उनी गत वर्ष १५१३ स्थानमा रहँदा पनि १.४ बिलियन थियो। २०१९ मा १.७ बिलियन, १३ सय ४९ ‍औं स्थानमा, २०१८ मा १.५ बिलियन थियो, १५ सय ६१ औं स्थानमा र २०