प्यान्डोरा पेपर्स :  गैरकानुनी सम्पत्ति राख्नेमा विश्वका नेता तथा पूर्व राष्ट्रपति र राजनेताहरु पनि

काठमाण्डाै - प्यान्डोरा पेपर्सले विश्वका प्रतिष्ठित नेता, राजनेता तथा अर्बपतिहरुको गोप्य धन र कारोबारबारे खुलासा गरेको छ । अफशोर कम्पनी (नाममात्रका कम्पनी) स्थापना गरेर लगानी तथा शेयर खरिद–बिक्री गरेको खुलासा भएको हो ।  गैरकानुनी रुपमा आर्जन गरेको रकम लुकाउनका लागि उनीहरुले करछलीका लागि सहज मानिने ट्याक्स हेभनमा अफशोर कम्पनी खोलेर लगानी गरेको खुलासा भएको प्यान्डोरा पेपर्समा उल्लेख छ । यसमा ३५ जना वर्तमान अवस्थामा कार्यकारी भूमिकामा रहेका व्यक्ति छन् भने पूर्व नेता तथा ३ सयभन्दा धेरै सार्वजनिक पदाधिकारीहर...