परीक्षाफल प्रकाशनमा व्यापक ढिलासुस्ती , विद्यार्थी एक वर्ष बढीदेखि नतिजा कुर्न बाध्य

काठमाडौँ । देशकै जेठो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले नतिजा कुर्न बाध्य भएका छन् । सामान्यतया तीन महिनासम्म परीक्षाफल प्रकाशन गर्नुपर्नेमा त्रिविले एक वर्ष बिती सक्दा समेत परीक्षाफल प्रकाशन गरेको छैन । त्रिविले समयमा नै […]

सम्बन्धित सामग्री

विश्वविद्यालयमा किन घटे विद्यार्थी ?

कुनै बेला हूल देखिने त्रिवि र अन्य विश्वविद्यालयमा अहिले विद्यार्थी संख्या ह्वात्तै घटेको छ । यतिसम्म कि अत्यन्तै प्रतिस्पर्धा हुने प्राविधिक विषयमा समेत विद्यार्थी न्यून छन् । विश्वविद्यालयहरूमा विद्यार्थीको चाप किन र कसरी घटिरहेको छ ?

विद्यार्थी तान्न अंग्रेजी माध्यममा पढाइ

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि पछिल्लो समय विद्यालयमा विद्यार्थी बढाउन जिल्लाका केही विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन थालेका छन् । यसले विद्यालयमा विद्यार्थी टिकाउन तथा विद्यार्थी आकर्षण गर्न सहयोग पुग्ने विद्यालयहरूले जनाएका छन् । अंग्रेजी माध्यमबाट पठनपाठनका लागि विद्यार्थी निजी स्कुलतिर जान थालेपछि पछिल्ला वर्षमा जिल्लाका सामुदायिक विद्यालयले विद्यार्थी तथा अभिभावकको रोजाइलाई ध्यानमा राखेर अंग्रेजी […]

एकीकृत समाजवादीको विद्यार्थी संगठनले ‘एक बुथ एक सय विद्यार्थी युथ’ परिचालन गर्ने

२ असोज, काठमाडौं । एकीकृत समाजवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले आसन्न  निर्वाचनलाई लक्षित गरी ‘एक बुथ एक सय विद्यार्थी युथ’ परिचालन गर्ने भएको छ । निर्वाचन परिचालनका लागि यूनियनले अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा १ हजार १११ सदस्यीय जनपरिचालन समिति गठनसमेत गरेको छ । यी युवाहरुले निर्वाचन केन्द्रका बुथमा आउने मतदातालाई जागरण, […]

नयाँ परिभाषा कुरिरहेको बदलिंदो विद्यार्थी आन्दोलन

विद्यार्थी आन्दोलनको इतिहास निकै पुरानो छ र यसको सान्दर्भिकता निकै पछिसम्म रहनेछ। बदलिंदो सन्दर्भमा विद्यार्थी आन्दोलनको बारेमा कुरा गर्दा तीन विषयहरू प्रमुख रूपमा अगाडि आउँछन्। पहिलो, विद्यार्थी आन्दोलनलाई परिभाषित गर्ने दृष्टिकोण, दोस्रो यसको चरित्र र तेस्रो यसले उठान गर्ने मुद्दाहरू। प्रस्तुत लेखमा यिनै तीन विषयवस्तुको वरिपरि रहेर विद्यार्थी आन्दोलनको बारेमा चर्चा गरिनेछ। सर्वप्रथम, विद्यार्थी आन्दोलनलाई […]

राष्ट्रिय विज्ञान विद्यार्थी पहिचान

राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान भएको छ। दोस्रो राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान तथा खोज कार्यक्रम २०२२ बाट ती विद्यार्थी पहिचान गरिएको हो।...

पोशाकमै खेतबारीमा विद्यार्थी !

आजकाल झापाका विद्यार्थी पोशाकमै खेतबारीमा देखिन्छन् । कृषिलाई आधुनिकीकरण गर्दै खेतबालीमा अध्ययन गर्दैछन्, विद्यार्थी । ती विद्यार्थी हुन्-बाली विज्ञानका । पछिल्लो समय प्राविधक र व्यवसायिक शिक्षा सुरु भएसँगै यसको अध्ययन गर्ने क्रम बढेको छ । कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थीहरू अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । झापा गाउँपालिकामा रहेको जनता माविमा बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी यतिबेला खेतबारीमा देखिन्छन् ।सरकारको सहयोगसमेत पाएपछि

वैकल्पिक विद्यार्थी आन्दोलनको अपरिहार्यता

नेपालको राजनीतिक इतिहासमा सबभन्दा बढी भूमिका विद्यार्थी आन्दोलनको छ । विद्यार्थी आन्दोलनकै जगमा उठेका ठुल्ठूला राजनीतिक आन्दोलनको बलमा मुलुकमा गणतन्त्र त स्थापना भयो, तर विडम्बना, शिक्षाको अवस्थामा भने खासै सुधार...

सामुदायिक विद्यालयमा विद्यार्थी थेग्नै धौ : एउटै कक्षामा २०० विद्यार्थी

१२ माघ, डोटी । नियमानुसार पहाडी जिल्लामा एउटा कक्षामा ४५ जना विद्यार्थी हुनु पर्ने हो तर डोटीको एक सामुदायिक विद्यालयमा एउटै कक्षामा २०८ जना विद्यार्थी छन् । जिल्ला सदरमुकाम सिलगढीमा रहेको जिल्लाकै पुरानो सामुदायिक विद्यालय पद्म पव्लिक माध्यमिक विद्यालयको कक्षा ९ मा २०८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक गीता जोशीले जानकारी दिइन् । ‘विद्यार्थी […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप, दुई विद्यार्थी घाइते

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच आइतबार साँझ झडप भएको छ ।  विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई ज्ञापनपत्र बुझाउन गएका इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच साँझ...