परीक्षा हलमा संक्रमितलाई सँगै राखेको भन्दै विद्यार्थी र प्रहरीबीच घम्साघम्सी, केही विद्यार्थी घाइते

काठमाडौँ । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ । कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा […]

सम्बन्धित सामग्री

झापामा परीक्षा दिएर फर्किरहेकी युवतीमाथि आक्रमण

झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते भएकी छिन् । अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बस्दै आएकी एनिका अधिकारी घाइते भएकी हुन् ।

झापामा परीक्षा दिएर फर्किरहेकी युवतीमाथि आक्रमण

झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते भएकी छिन् । अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बस्दै आएकी एनिका अधिकारी घाइते भएकी हुन् ।

झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि आक्रमण

झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्। दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको हो।

झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि आक्रमण

झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्। दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको हो।

विद्यार्थी आन्दोलनमा प्रहरी हस्तक्षेपबारे आयोगको ध्यानाकर्षण

विद्यार्थी आन्दोलनमा प्रहरी हस्तक्षेपबारे राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ । उक्त घटनाको सम्बन्धमा आयोगको टोलीले अनुगमन गरी संवेदीनशील बन्न आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बीए एलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै काठमाडौँको बुद्ध नगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा विद्यार्थीबाट भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । विद्यार्थीको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा एक विद्यार्थी घाइते भएको र ११ जनालाई नियन्त्रणमा लिइएको भन्दै सो घटनाप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

विद्यार्थी आन्दोलनमा प्रहरी हस्तक्षेपबारे बोल्यो राष्ट्रिय मानवअधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बीए एलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै काठमाडौँको बुद्ध नगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा विद्यार्थीहरूबाट भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विद्यार्थीहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा १ जना विद्यार्थी घाइते भएको र ११ जनालाई नियन्त्रणमा लिइएको भन्दै आयोगले सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।उक्त घटनाका सम्बन्धमा आयोगको टोलीले अनुगमन ग

कोरोनाबीच परीक्षा : सङ्क्रमित पनि एउटै हलमा, परीक्षा केन्द्रमा तनाव !

बुधबार कोरोना सङ्क्रमितलाई परीक्षा हलमा सँगै राखिएको भन्दै काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेश्नल कलेजमा तनाव उत्पन्न भयो । पूर्वाञ्चल* विश्वविद्यालयले सञ्चालन गरेको बीएएलएलवी चौथो वर्षको परीक्षामा सङ्क्रमितलाई एउटै परीक्षा हलमा राखिएको, सेनिटाइटजर लगायत अन्य कोभिड सुरक्षा मापदण्ड नअपनाइएको भनेर विद्यार्थीहरूले परीक्षा केन्द्रमा तालाबन्दी गरे । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लियो भने केही विद्यार्थी घाइते समेत भए । यो क्याम्पसका अलावा बुधबार स्वास्थ्य मापदण्डको पालना नगरेको

एमयूमा विद्यार्थीमाथि अश्रुग्यास र लाठीचार्ज, २ जना घाइते

‘रिटेक’ परीक्षा दिन पाउनुपर्ने माग राख्दै धर्नामा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच झडप हुँदा २ विद्यार्थी घाइते भएका छन् । आइतबार साँझ करिब ७ बजे प्रहरीले ३ सेल अश्रुग्यास फायर गर्नुका साथै लाठीचार्ज गरेको थियो ।

बारामा प्रहरी–विद्यार्थी झडप

प्रदेश २ मा एसईई परीक्षा स्थगित भएको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच बाराको जीतपुरमा झडप भएको छ । झडपमा परी प्रहरी र विद्यार्थी घाइते भएका छन् भने एक अभिभावकको हातमा गोली लागेको छ ।