मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप, दुई विद्यार्थी घाइते

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच आइतबार साँझ झडप भएको छ ।  विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई ज्ञापनपत्र बुझाउन गएका इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच साँझ...

सम्बन्धित सामग्री

फिनल्याण्डको एक विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते

फिन्ल्याण्ड– फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मंगलबार गोली चल्दा तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । गोली चलाउने नावालिगलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । करिब ८०० जना विद्यार्थी र ९० जना कर्मचारी भएको यस विद्यालयमा कक्षा एक देखि नौ सम्म अध्ययन गर्ने ७-१५ वर्ष उमेर समूहका बालबालिकाहरू रहेको स्रोतले जनाएको छ […]

हाेस्टलमा आगलागी हुँदा एक विद्यार्थी घाइते

काठमाडौं- ललितपुरकाे कुपन्डाेलस्थित एक ब्याइज हाेस्टलमा आगलागी हुँदा एक विद्यार्थी घाइते भएका छन्। ग्रिनयार्ड ब्याेइज हाेस्टलका संगम घिमिरे घाइते भएका हुन्। उनी पुल्चाेक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी हुन्। हाेस्टलमा बस्ने एक विद्यार्थीका अनुसार विद्युतीय तार सर्ट भइ आगलागी भएकाे हाे। आगलागी नियन्त्रण गर्नका लागि ललितपुर महानगरकाे दमकल घटनास्थलमा आइसकेकाे छ। घटनाकाे विस्तृत विवरण आउन बाँकी नै […]

विद्यालयको बस नहरमा खस्दा १५ विद्यार्थी घाइते

टीकापुर स्थित त्रिपत विद्या निकेतनको बस सिँचाई आयोजनाको नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन्।...

आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते

काठमाडाैँ- काठमाडाैँकाे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते भएका छन्। स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरूबीच विवाद हुँदा तीनजना विद्यार्थी नेता घाइते भएका हुन्। अखिल निकट विद्यार्थीहरूबीच संगठनकाे अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा विवाद सुरु भएकाे थियाे। विवादले उग्ररूप लिएपछि खुकुरी हानाहान भएकाे प्रहरीले जनाएकाे छ।

बर्लिनको भिडमा कार पस्दा शिक्षिकाको मृत्यु, १४ विद्यार्थी घाइते

जर्मनीको राजधानी बर्लिनको व्यस्त सडकको फुटपाथमा कार जोतिँदा एक जना शिक्षिकको मृत्यु भएको छ भने १४ जना विद्यार्थी घाइते भएका छन्। हेन्सबाट स्कुल जाँदै गरेका विद्यार्थीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनामा परी अर्का एक शिक्षक पनि गम्भीर घाइते भएका छन्। कैजर वेलहेम मेमोरियल चर्च नजिकैको पैदलमार्गमा स्थानीय…

नोबेल मेडिकल कलेजमा कर्मचारी र विद्यार्थीबीच ढुंगा हानाहान, एक विद्यार्थी घाइते

अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत नोबेल मेडिकल कलेजका विद्यार्थी र कर्मचारीबीच झडप हुँदा एक विद्यार्थी घाइते भएका छन् ।  झडपका क्रममा नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगत घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ ।  आइतवार धर्ना बस्न गएका विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको थियो ।  विद्यार्थीहरू अनशन बस्न आएपछि शुरूमा कलेजको प्रवेशद्वारमा नै औषधि व्यवसायीहरूले ‘गरिखा...

सर्लाहीमा झडप : एक प्रहरी र दुई विद्यार्थी घाइते

सर्लाही : सर्लाहीको धनकौल गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपमा परी एक प्रहरी र दुई विद्यार्थी घाइते भएका छन्।विद्यालयमा साइकल वितरण र व्यवस्थापन समिति गठनको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित छन्। धनकौल गाउँपालिका वडा नं ५ मा रहेको श्री जनता मा बि हरकठवाका विद्यार्थीहरूले विद्यालयमा साइकल वितरण अनियमित तरिकाले भएको तथा व्यवस्थापन समिति गठन नभएका कारण शिक्षक अभाव भएको भन्दै आन्दोलन सुरु गरेका छन्। आक्रोशित विद्यार्थीहरू विद्यालयमा तालाबन्दी गरी गाउँपालिको कार्यालय घेरा

पठनपाठन चलिरहेको बेला विद्यालय भत्कियो, ९ विद्यार्थी घाइते

पठनपाठन  चलिरहेका  बेला  विद्यालय  भवन भत्किँदा  जाजरकोटको बोरकोटको  एक  विद्यालयका  विद्यार्थी  घाइते  भएका  छन् । बोरकोट गाउँपालिका–२,  लिम्सास्थित  वीरेन्द्र  प्राथमिक  विद्यालय  भत्किँदा  शुक्रबार अध्ययनरत नौ जना विद्यार्थी घाइते भएका हुन् । विद्यालयका  शिक्षक  कालीप्रसाद  थापाले  बाल  विकास  कक्षा  सञ्चालन हुँदै  आएको  भवनको  भित्ता  शुक्रबार  दिउँसो  पढाइ...

मोरङको सुनवर्षीमा कलेज बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते

विराटनगर / मोरङको डाइनियाबाट विद्यार्थी लिएर विराटनगरतर्फ आउँदै गरेको एउटा कलेज बस मंगलबार बिहान सुनवर्षीमा दुर्घटनामा परेको छ । मेरिल्याण्ड कलेज विराटनगरको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका– ९ स्थित भेडुवाथानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर बसमा यात्रा गरिरहेका पाँच जना विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा बसमा विद्यार्थीहरु रतुवामाई नगरपालिका– ३... The post मोरङको सुनवर्षीमा कलेज बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते appeared first on Purbeli News.