कक्षा : ४, उमेर : १२ वर्ष

दाइ, पानी लिनु न ! आधा खुलेको झ्यालबाट मैले भनेँ– नाइँ नानी, चाहिँदैन । उनी शायद अर्को गाडीतर्फ गइन्, झ्यालबाहिरबाट त्यसै गरी सोध्नलाई । त्यसपछि मैले ती सानी नानीलाई प्रष्ट देखेँ, बढीमा १२ वर्ष होलिन् । पानीका बोतलहरूको झोलासहित ती नानीलाई देखेपछि किन किन मलाई त्यो पानी किनुँजस्तो लाग्यो, अन्तस्करणमा एउटा हुटहुटी लाग्यो । खिरिली, […]

सम्बन्धित सामग्री

बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान आजबाट शुरू

सरकारले आजबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो ।

५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजबाट

काठमाडौं : आजबाट पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ। काठमाडौं जिल्ला स्वास्थ्य कार्यालय कार्यालयका प्रमुख वसन्त अधिकारीले असार १५ गतेसम्म काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिए। देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ। उनका अनुसार…

१२ वर्ष माथिका बालबालिकालाई आजदेखि बुस्टर डोज दिइने

काठमाडौँ । कोरोना विरुद्ध दुई डोजको खोप लगाइसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आज (शुक्रबार)देखि बुस्टर डोज दिइने भएको छ । उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ । बुस्टरमा फाइजर खोप लगाउँदा ०.३ एमएल र मोर्डना […]

१२ वर्ष मुनिका बालबालिकाका लागि लगाउने खोपकाे भारतले दियाे मान्यता

काठमाडौं । भारतले १२ वर्ष मुनिका बालबालिकाका बनाइएको खोपलाई मान्यता दिएको छ । भारत बायोटेक कम्पनीले बनाएको कोभ्याक्सिनलाई ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि लगाउने अनुमति दिइएको हो । भारतीय स्वास्थ्यमन्त्री मनसुख मण्डावियाका अनुसार यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो । भारतमा पछिल्लो समय कोरोना […]

भारतमा १२ वर्ष मुनिका बालबालिकाका लागि दुई घरेलु कोभिड खोपलाई स्वीकृति

नयाँ दिल्ली – भारतले १२ वर्ष मुनिका बच्चाहरुका लागि दुई घरेलु खोपलाई स्वीकृत दिएको छ । कोभिड संक्रमण फेरि बढ्न थालिरहेका बेला सरकारले भारत बायोटेकले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानाकारी दिए । यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो […]

कोरोनाको दोस्रो डोज पूरा गरेकालाई फागुन १ देखि बुस्टर डाेज दिइने

वैशाख मसान्तसम्म १२ वर्ष उमेर माथिका सबै नागरिकलाई खोपको दायरामा ल्याउने दाबी गर्नुभयो । खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका ३६ लाख किशोर किशोरीलाई खोप लगाउन थालिएको भन्दै ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाईसमेत लगाउने खोप सुनिश्चित भइसकेको जानकारी दिनुभयो ।

५ -१२ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने सरकारको तयारी

काठमाडौं : सरकारले ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी थालेको छ। जसको लागि सरकारले खोप खरिद प्रकृयाको तयारी समेत अघि बढाएको छ।५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई  लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले बताए। ‘५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई दिन मिल्ने खोप खरिदको पनि तयारी भएको छ’ उनले भने।यो उमेर समूहका बालबा

कञ्चनपुरका विद्यालयमै १६ हजार बढीलाई कोरोना विरुद्धको खोप

खोप कार्यक्रमअन्तरगत स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर १२ वर्ष देखि १७ वर्ष  उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउन थालिएको हो।