काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले खोप लगाउन बञ्चित रहेका पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई सरकारले चैतदेखि खोप लगाउने बताएका छन्। काठमाडौँमा बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषय अन्तर्क्रियामा मन्त्री खतिवडाले चैतदेखि वैशाखसम्म खोप लगाउन बञ्चित ५ देखि […]