५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजबाट

काठमाडौं : आजबाट पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ। काठमाडौं जिल्ला स्वास्थ्य कार्यालय कार्यालयका प्रमुख वसन्त अधिकारीले असार १५ गतेसम्म काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिए। देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ। उनका अनुसार…

सम्बन्धित सामग्री

५० जिल्लाका बालबालिकाकालाई आजदेखि कोरोनाविरुद्धको खोप

काठमाडौँ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । मन्त्रालयका अनुसार आजदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिइन थालिएको […]

५० जिल्लाका बालबालिकाका लागि आजदेखि कोरोनाविरुद्धको खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ ।  मन्त्रालयका अनुसार आजदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ ।मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिइन थालिएको जानकारी दिए । बालबालिकालाई विद्यालयमा नै केन्द्र स्थापना गरी खोप दिइन थालिएको छ ।

५० जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ ।

छुटेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ । सरकारले ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई यही असार ९ देखि कोभिड-१९ विरुद्धको खोप दिन सुरु गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई लगाउन आग्रह गरेको हो । “पहिलो चरणअन्तर्गत २७ जिल्लामा यो खोप कार्यक्रम […]

‘लामो पर्खाइपछि कोरोनाविरुद्धको खोप पाइयो, नडराइ बच्चालाई लगाऔँ’

सरकारले ५ देखि १२ वर्ष वर्षमूनिका बालबालिकाका लागि सुरु गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता देखिएको छ । अभिभावकहरुले लामो प्रतिपक्षापछि खोप पाउँदा खुसी लागेको भन्दै अब बालबालिका कोरोनाबाट सुरक्षित हुने आशा जागेको प्रतिक्रिया दिएका छन् । बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने भएपछि राजधानीको बानेश्वरस्थित श्री रत्नराज्य माध्यमिक विद्यालय पुगेका अभिभावक नारायण लामिछानेले ढिलै भएपनि बच्चाहरुले खोप पाएकोमा खुशी व्यक्त गरे । उनले खोप लगाउँदा बालबालिका डर

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै (फोटोफिचर)

आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिन सुरू गरिएकाे छ। बिहीबार बसन्तपुरको शान्ति निकुञ्ज विद्यालयमा ५-१२ वर्ष मूनिका विद्यार्थीहरू फाइजर खोप लगाइएकाे छ।...

५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं, ९ असार । आजदेखि ५ वर्षदेखि माथि १२ वर्ष सम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बिहीबारदेखि अमेरिकाले अनुदान दिएको फाइजर बायोएनटेक खोप काठमाडौं आइपुगेसँगै २७ जिल्लामा खोप अभियान सुरु भएको हो । खोप अभियानको सुरुवात नागार्जुन नगरपालिकाका विभिन्न विद्यायलबाट सुरु भएको हो । स्वास्थ्य मन्त्रालयले १ लाख ९० हजार […]

बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान आजबाट शुरू

सरकारले आजबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो ।

चितवनमा ७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

काठमाडाैँ- चितवन जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ। यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयले आज पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो। असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान दुई चरणमा विभाजन […]

रसुवामा १२ वर्ष माथिका ४५ सय बालबालिकालाई कोरोनाको खोप दिइँदै

रसुवामा १२ वर्ष माथिका ४५ सय बालबालिकालाई कोरोनाभाइरसविरुद्धको खोप दिइने भएको छ। कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै जिल्लाका १२ देखि १७ वर्षसम्मका ४५ सय बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो। देशका १५...