१२ वर्ष माथिका बालबालिकालाई आजदेखि बुस्टर डोज दिइने

काठमाडौँ । कोरोना विरुद्ध दुई डोजको खोप लगाइसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आज (शुक्रबार)देखि बुस्टर डोज दिइने भएको छ । उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ । बुस्टरमा फाइजर खोप लगाउँदा ०.३ एमएल र मोर्डना […]