कोरोनाको दोस्रो डोज पूरा गरेकालाई फागुन १ देखि बुस्टर डाेज दिइने

वैशाख मसान्तसम्म १२ वर्ष उमेर माथिका सबै नागरिकलाई खोपको दायरामा ल्याउने दाबी गर्नुभयो । खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका ३६ लाख किशोर किशोरीलाई खोप लगाउन थालिएको भन्दै ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाईसमेत लगाउने खोप सुनिश्चित भइसकेको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई 'बुस्टर' डाेज !

काठमाण्डाै – सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने भएको छ । आज शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने बताउनुभएको हो । २०७८ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज खाेप प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उहाँले फागुन १ गतेदेखि दोस्रो डोज खाेप लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताउनुभयो । मन्त्री खतिवडाले १२ देखि...