काठमाडौं । उतारचढावबीच साताको चौथो दिन बुधबार पनि शेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से ४ अंकले बढेर २०५० बिन्दुमा बन्द भएको छ । बुधबार नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता शेयर खरीदबिक्री हँुदा १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ । बुधबार कारोबार भएका […]