काठमाडौं, साउन १८ । सोमबार शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले धनात्मक रही ३ हजार ८५ कायम भएर थामियो । शुरुवाती समयमा तीब्र दरले उकालो लागेर ३१ सय छोएर नेप्से ओरालो लागेको हो । कारोबार भने पछिल्ला औसत दिनका तुलनामा केही न्यून, ११ अर्ब हाराहारीमा सिमित […]