काठमाडौं : कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा ९ सदस्य उच्चस्तरिय कोभिड-१९ महामारी व्यवस्थापन समिति गठन गरेको छ।स्वास्थ्य मन्त्री समेत रहेका प्रधानमन्त्रीको निर्णय अनुसार सो समिति गठन भएको हो । समितिको उपाध्यक्षमा स्वास्थ्य सचिव डा रोशन पोख्रेल रहेका छन्। त्यसैगरी सह उपाध्यक्षमा प्रमुख विशेषज्ञ डाक्टर दिपेन्द्ररमण सिंह, सदस्यहरुमा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा रामपदार विछा, आयुर्वेद तथा बैकल्पिक