कोरोना नियन्त्रण गर्न सातै प्रदेशमा उच्चस्तरीय समिति गठन

काठमाडौं : कोरोना संक्रमण तीव्र बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको नियन्त्रणको लागि उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा विज्ञ चिकित्सकसहित सात वटा समिति गठन गरेको हो।जसमा प्रदेश १ मा डा महेन्द्रप्रसाद श्रेष्ठ र डा पवनजङ्ग रायमाझी, प्रदेश २ मा डा रोशन पोखरेल र डा मोहमद दाउद, बागमतीमा डा रोशन पोखरेल र डा मदनकुमार उपाध्यायलाई जिम्मेवारी दिइएको छ।यस्तै गण्डकी प्रदेशमा डा गुणराज लोहनी र डा