आयात घट्दा खुम्चियो राजस्व

भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०-८१ मा एक खर्ब २७ अर्ब ८४ करोड रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोड मात्र सङ्कलन भएको हो । भैरहवा भन्सारले अघिल्लो आवभन्दा तीन करोड छ अर्ब कम राजस्व सङ्कलन गरेको छ ।

सम्बन्धित सामग्री

राजस्व समस्या दोहोरिने सम्भावना

चालू आर्थिक वर्षको पहिलो महिनाको आयात र राजस्व संकलनले यो वर्ष पनि शुभसंकेत देखाएको छैन । सरकारको राजस्व आयातमा निर्भर छ । विगतदेखि नै आयात बढेका वर्ष राजस्व बढ्ने र घटेको वर्ष राजस्व पनि कम हुने गर्दै आएको छ । यस्तो प्रवृत्तिमा यो वर्ष आयातमा देखिएको गिरावटले राजस्व पनि कम हुने सम्भावना बढेको छ । […]

इन्धन आयात घट्दा राजस्व प्रभावित

पूर्वी नाका काँकडभिट्टाबाट भित्रिने पेट्रोलियम पदार्थको आयात घटेसँगै राजस्व असुली प्रभावित भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । पेट्रोलियम पदार्थको खपत कम हुँदा आयातमा समेत गिरावट आएको छ । त्यस्को प्रत्यक्ष असर राजस्व संकलनमा परेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताए । आयात परिमाण घट्दा राजस्व कम उठ्ने गरेको र […]

आयात प्रतिबन्धले राजस्व घट्यो भन्नु वहानाबाजी मात्र

सरकारले आयातमा प्रतिबन्ध लगाएका कारण चालू आर्थिक वर्षको राजस्व असुली घटेको भन्दै आए पनि यो आंशिक सत्यमात्र देखिएको छ । आयात प्रतिबन्ध लगाएको र नलगाएको दुई आर्थिक वर्षका ५ महिनाको राजस्व असुलीको अवस्था हेर्दा प्रतिबन्धले राजस्व घटेको भन्नु सरकारलाई बहाना मिल्नुमात्र हो । सरकारले २०७९ वैशाखदेखि १० वटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । यी […]

आयात प्रतिबन्धले राजस्व घट्यो भन्नु वहानाबाजी मात्र

काठमाडौं । सरकारले आयातमा प्रतिबन्ध लगाएका कारण चालू आर्थिक वर्षको राजस्व असुली घटेको भन्दै आए पनि यो आंशिक सत्यमात्र देखिएको छ । आयात प्रतिबन्ध लगाएको र नलगाएको दुई आर्थिक वर्षका ५ महिनाको राजस्व असुलीको अवस्था हेर्दा प्रतिबन्धले राजस्व घटेको भन्नु सरकारलाई बहाना मिल्नु मात्र हो । सरकारले २०७९ बैशाखदेखि १० वटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको […]

आयात प्रतिबन्धले राजस्व संकलन लक्ष्य प्रभावित

सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउनका लागि आयात प्रतिबन्ध लगाउँदा राजस्व संकलन लक्ष्य नराम्ररी प्रभावित बनेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा सरकारले गत आर्थिक वर्षको वैशाख १३ गतेदेखि लागू हुने गरी १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । जुन, चालु आर्थिक वर्षमा पनि परिमार्जनसहित यथावत थियो ।यतिबेला सरकारले आयात प्रतिबन्ध फुकुवा गरे पनि साउनदेखि मंसिर अन्तिमसम्ममा आयात प्रतिबन्ध कायम थियो । सरकारले लामो समयसम्म गाडी, मोटरसाइकल र महँगा स्मार्टफोनको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । य

आयात घटाएर राजस्व वृद्धि गर्न सकिन्न : प्रदीप ज्ञवाली

नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले राजस्वको ठुलो हिस्सा आयातमा निर्भर भएकाले आयात घटाएर राजस्व...

आयात घटाएर राजस्व वृद्धि गर्न सकिन्न :  ज्ञवाली

नेकपा(एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताए ।राजस्वको ठुलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने उनले बताए । उनले सेनेटरी प्याड र विद्युतिय सवारी साधनको आयातमा ठुला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उल्लेख गरे । सांसद ज्ञवालीले

आयात निरुत्साहन गर्न भन्सारबाहेकका राजस्व स्रोतको खोजी

२९ वैशाख, काठमाडौं । बढ्दो आयातका कारण सरकारलाई राजस्व लक्ष्य भेट्टाउन मुस्किल छैन । बरु विदेशी मुद्रा जोगाउन गरिएका आयात नियन्त्रणमा भइरहेका प्रयासले राजस्व असुलीमा पर्ने जोखिम छ । नेपालको राजस्वको ठूलो हिस्सा आयात हुने वस्तुबाट भन्सार विन्दु संकलन हुने भएकाले सरकारलाई पैठारी निरुत्साहित गर्न पनि सकस छ । बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी […]

भन्सार राजस्व घटेपछि बढ्यो विद्युतीय गाडीको आयात

सरकारले विद्युतीय गाडीको आयातमा लाग्ने राजस्व घटाएपछि चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा यस्ता सवारी साधनको आयात ह्वात्तै बढेको छ । वीरगञ्जस्थित सुक्खा बन्दरगाह भएर विद्युतीय गाडीको आयात बढेको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत बलराम भण्डारीका अनुसार सरकारले चालू आवको आर्थिक ऐनमार्फत विद्युतीय गाडी आयातलाई प्रोत्साहनको नीति लिएपछि यस्ता साधन भित्रिने क्रम बढेको छ । चालू आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा बन्दरगाह भन्सारबाट विभिन्न कम्पनीका ८९ करोड १५ लाख रुपैयाँ मूल्यबराबरका २९० ओटा गाडी भित्रिएको ज...

सवारी साधन आयात घट्यो, सोचेजस्तो राजस्व उठ्न सकेन

कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्सिर महिनासम्मा सोचेजस्तो राजस्व उठन नसकेको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए । चालु आवको मङ्सिर महिनासम्ममा वीरगञ्ज नाका भएर रु तीन अर्ब २९ करोड मूल्य बराबरको ३७ हजार ६७१