राजस्व समस्या दोहोरिने सम्भावना

चालू आर्थिक वर्षको पहिलो महिनाको आयात र राजस्व संकलनले यो वर्ष पनि शुभसंकेत देखाएको छैन । सरकारको राजस्व आयातमा निर्भर छ । विगतदेखि नै आयात बढेका वर्ष राजस्व बढ्ने र घटेको वर्ष राजस्व पनि कम हुने गर्दै आएको छ । यस्तो प्रवृत्तिमा यो वर्ष आयातमा देखिएको गिरावटले राजस्व पनि कम हुने सम्भावना बढेको छ । […]