काठमाडौं । बागलुङकी बेलकुमारी गौतमको हत्यामा संलग्न इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ । बागलुङको गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी गौतमको हत्यामा संलग्न सोही गाउँका ४३ वर्षीय विकलाई प्रहरीले सार्वजनिक गरेको हो । फागुन १९ गते राति ६५ वर्षीया गौतमको शव उनको घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भीरमा फेला परेको थियो […]
प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा एक गिरोहलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मिर्गौला बेचबिखनमा संलग्न रहेको...
कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न १० जना मध्ये ४...
कारागार (जेल)बाट छुटेकाहरू नै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ । विभिन्न मुद्दामा जेल परेका व्यक्ति कैद भुक्तानपछि छुट्ने र पुनः आपराधिक गतिविधिमा संलग्न हुने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । “लागुऔषध मुद्दाका कारोबारीदेखि विस्फोटक पदार्थ राख्दै जनजीवन त्रसिद बनाउने काममा जेलबाट छुटेकाहरू नै संलग्न हुने गरेको पाइएको छ”, जिल्ला प्रहरी …
कारागार (जेल) बाट छुटेकाहरू नै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ । विभिन्न मुद्दामा जेल परेका व्यक्ति कैद भुक्तानपछि छुट्ने र पुनः आपराधिक गतिविधिमा संलग्न हुने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । “लागुऔषध मुद्दाका कारोबारीदेखि विस्फोटक पदार्थ राख्दै जनजीवन त्रसिद बनाउने काममा जेलबाट छुटेकाहरू नै संलग्न हुने गरेको पाइएको छ”, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले भने ।विसं २०७६ वैशाख २८ गते झापाको कनकाई पुलमा गोर्खा जनमुक्ति पार्टीको
काठमाडौंमा मोटरसाईकल चोरीमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार राम शाह पथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरीमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक...
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलनको आयोजना गरी प्रारम्भिक अनुसन्धानबाट दुई जना संलग्न भएको देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको बताएको छ ।घटनामा संलग्न भनिएका दुई जना नै नावालक भएका कारण उनीहरूको फोटो […]