२४ असार, चितवन । स्थानीय तहले चर्चा कमाउन र अरुभन्दा पृथक देखाउन विभिन्न फण्डाहरु गर्ने गरेको पाइन्छ ।
चितवनको रत्ननगर नगरपालिकाले पनि यस्तैं फण्डा सार्वजनिक गरेको छ । अब नगरपालिकाले सुत्केरी गाइलाई भत्ता दिने छ ।
नगरपालिकाले नगरभित्रका किसानले व्यावसायिक रुपमा पालेका सुत्केरी गाइलाई पोषण स्वरुप सुत्केरी भत्ता दिने भएको हो । …