गुल्मी : गुल्मीदरबार गाउँपालिकाले अविवाहित पुरुष र महिलालाई निर्वाह भत्ता दिने भएको छ।बिहीबार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गापा अध्यक्ष सरोजकुमार थापाले गापाभित्र रहेका ४० वर्ष कटेका महिला र ४५ वर्ष कटेका पुरुषका लागि जीवन निर्वाह भत्ता दिने नीति बनाएको बताएका छन्।यस्तै गापाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी बनाइने मदिरालाई ब्रान्डिङ गरी बजारीकरण गर्ने नीति लिइएको छ। गापाले ‘हाम्रो गाउँ स्वस्थ बनाऊँ’ भन्ने नीति पनि लिएको छ। नसर्ने रोग क्यान्सर, मधुमेह, उच्च रक्