गुल्मीदरबारले अविवाहितलाई भत्ता दिने

गुल्मी : गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला पुरुषलाई भत्ता दिने भएको छ।गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको छ। गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रमअन्तर्गत श्रावण महिनादेखि सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने गरी सूचना प्रकाशन गरेको छ।अविवाहित पुरुष र महिला पनि कुनै न कुनै रूपमा पीडित भएको र उनीहरूलाई एकल भएको महसुस हुन नदिन मासिक एक हजारका दरले भत्ता दिने गाउँपालिकाका अध्यक्ष सरोज

सम्बन्धित सामग्री

गुल्मीदरबारले अविवाहितलाई भत्ता दिने

गुल्मी : गुल्मीदरबार गाउँपालिकाले अविवाहित पुरुष र महिलालाई निर्वाह भत्ता दिने भएको छ।बिहीबार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गापा अध्यक्ष सरोजकुमार थापाले गापाभित्र रहेका ४० वर्ष कटेका महिला र ४५ वर्ष कटेका पुरुषका लागि जीवन निर्वाह भत्ता दिने नीति बनाएको बताएका छन्।यस्तै गापाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी बनाइने मदिरालाई ब्रान्डिङ गरी बजारीकरण गर्ने नीति लिइएको छ। गापाले ‘हाम्रो गाउँ स्वस्थ बनाऊँ’ भन्ने नीति पनि लिएको छ। नसर्ने रोग क्यान्सर, मधुमेह, उच्च रक्

सुत्केरीलाई मासिक ३ हजार भत्ता दिने राप्रपाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीले सुत्केरीलाई ३ महिनासम्म ३ हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता जनाएको छ। सोमबार घोषणापत्र जारी गर्दै राप्रपाले प्रत्येक वडामा सुरक्षित प्रसूति सेवासहित न्यून आय भएका परिवारका सुत्केरीलाई ३ महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने उल्लेख गरेको छ।

बागमती प्रदेशले नवौंमा स्वर्ण जित्ने खेलाडीलाई ६ हजार भत्ता दिने

बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिक भत्ता दिने भएको छ ।  प्रदेशले सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीहरुलाई भत्ता दिने निर्णय गरेको हो । अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता नहुँदासम्मका लागि भत्ता दिने भएको प्रदेशका सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए ।  प्रदेशले फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराँते, तेक्वान्दो, ब्याडमिन्टन र पौडी खेलमा पदक जित्ने खेलाडीहरुलाई दिने भएको हो । प्रदेशले नवौ

मर्स्याङ्दी गाउँपालिकाले एचआईभी संक्रमितलाई मासिक भत्ता दिने

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ। गाउँकार्यपालिका बैठकले संक्रमितका लागि मासिक एक हजार भत्ता दिने निर्णय गरेको हो। संक्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताको रूपमा मासिक भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुल घलेका अनुसार पालिकाभित्र १६ जना एचआईभी […]

मर्स्याङ्दी गाउँपालिकाले एचआईभी संक्रमितलाई मासिक भत्ता दिने

काठमाडाैँ- लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआइभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ। गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक हजार भत्ता दिने निर्णय गरेको हो। संक्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताको रूपमा मासिक भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुल घलेका अनुसार पालिकाभित्र १६ जना एचआइभी संक्रमित […]

मर्स्याङ्दी गाउँपालिकाले एचआईभी संक्रमितलाई मासिक भत्ता दिने

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ । गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक हजार भत्ता दिने निर्णय गरेको हो ।संक्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताको रूपमा मासिक भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुल घलेका अनुसार पालिकाभित्र १६ जना एचआईभी संक्रमित रहेका छन्। उनीहरूमध्ये ५ जना पुरुष र ११ जना महिला छन्। स्वास्थ्य शाखामार्फत एआरटी औषधि प्रयोग गरिरहे

नारायण नगरले एकल पुरुषलाई भत्ता दिने

दैलेख : दैलेखको नारायण नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख लोमन शर्माले एकल पुरुष र महिलालाई आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिइने बताए।आगामी आर्थीक वर्षदेखि एकल महिला पुरुषलाई मासिक भत्ता दिने कार्यक्रम लागु हुने छ। सङ्घीय सरकारले निश्चित उमेर तोकेर सामाजिक सुरक्षा भत्ता दिने गरेको र एकल पुरुष र महिलालाई पनि नारायण नगरले आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिने नगर प्रमुख शर्माले बताए। आगामी आर्थिक वर्षका लागि नीति तथा कार

प्रदेश सरकारले निजामती र करारमा कार्यरत कर्मचारीलाई महँगी भत्ता दिने

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारी र करारमा कार्यरत कर्मचारीलाई महँगी भत्ता दिने भएको छ ।  बागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले २०७९ साउने १ गतेदेखि लागु हुने गरी महँगी भत्ता दिने बताएका छन् ।  सम्बन्धित समाचार : बागमतीको बजेटमा कृषि, […]

सानीभेरीले ४० वर्ष माथिका अविवाहित महिलालाई भत्ता दिने

१६ जेठ, रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ४० वर्ष माथिका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले ४० वर्ष माथि भएर पनि विवाह नगरेका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो । त्यस्तै आकस्मिक दुर्घटना, गर्भवती, सुत्केरी तथा गरिबीको रेखामुनि रहेकाहरुले निःशुल्क एम्बुलेन्स सेवा पाउने छन् । […]

लुम्बिनी सरकारले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशस्थित चार वटा कोरोना अस्पतालमा कार्यरत स्थायी र करार कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो । प्रदेशका कोरोना अस्पतालमा कार्यरत चार सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना नियन्त्रण तथा […]