काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ ।
बुधबार बसेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवस्तरीय बैठकले अजोज १ देखि कात्तिक २४ गतेसमम देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत...