भोलिदेखि देशभर सहुलियत पसल सञ्चालनमा आउने

शनिबारदेखि देशभर सरकारी सहुलियत पसल सञ्चालनमा आउने भएको छ ।

सम्बन्धित सामग्री

सञ्चालनमा आयो साल्ट ट्रेडिङको सहुलियत पसल, छुट कतिसम्म ?

७ असोज, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आज सोमाबरदेखि देशभरि सहुलियत पसल सञ्चालन गर्न थालेको छ । २३ भदौमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको निर्णय अनुसार सोमबारदेखि सहुलियत पसल सञ्चालनमा आएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार …

आइतबारदेखि देशभर चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु …

शुरु भयो दसैँ तिहार लक्षित सहुलियत पसल (तस्बिरहरु)

सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दसैँ–तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्

आजदेखि दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालनमा

सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागेको बता

असोज १ देखि सहुलियत पसल, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ । बुधबार बसेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवस्तरीय बैठकले अजोज १ देखि कात्तिक २४ गतेसमम देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै  सहुलियत...

सहुलियत पसलमा कति छुट ?

दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि सहुलियत पसल सञ्चालनमा आउँदैछ । काठमाण्डौ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुनेछ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल कात्तिक १६ गतेसम्म चल्नेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन...