चोलेन्द्रविरुद्धको महाभियोगको प्रतिवेदन समितिले बुझाउँदै

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाभियोगको विषयमा सिफारिस समितिले प्रतिवेदन संसद् सचिवालयमा बुझाउँदैछ । संसद् सचिवालयका अनुसार अहिले प्रतिवेदन तयार भइरहेको छ । शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरूलाई समितिको सचिवालयले तयार प...

सम्बन्धित सामग्री

जसपाको छानबिन समितिले प्रतिवेदन बुझाउँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरूमाथि छानबिन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको बताइएको छ

जसपाको छानबिन समितिले प्रतिवेदन बुझाउँदै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरूमाथि छानबिन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको हो । पुसमा सम्पन्न राजनीतिक समितिको बैठकले कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानबिन समितिलाई निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका नेताहरूमाथि छानबिन गर्न माघ मसान्तसम्मको समय सीमा दिएको थियो। तर समितिलाई समितिको आग्रह अनुसा

आज महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाउँदै

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन आज बुझाउने भएको छ । सिंहदरबारस्थित शुक्रबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरू साधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिएको र आज प्रतिवेदन बुझाउने तयारी भएको सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। संसद् आज राति १२ बजे सकिने […]

माओवादीको अन्तरघात छानबिन समितिले प्रतिवेदन बुझाउँदै

नेकपा माओवादी केन्द्रले गठन गरेको चुनावमा भएको भनिएको अन्तरघातबारेको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै छ । पार्टी कार्यालय पेरिसडाँडामा टंक राई संयोजक रहेको समितिले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । पार्टी स्थायी समिति बैठकबाट गत असार २६ गते अनुशासन आयोगका  राईको नेतृत्वमा अन्तरघात छानबिन समिति गठन गरिएको थियो । जसको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन् ।  अन्तरघातमा शीर्ष नेताकै संलग्नता रहेको भनेर पा

बजेट प्रकरण : छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै

१३ साउन, काठमाडौं । अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउँदै छ । समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने बताए । त्यसका लागि सभामुखसँग समय मागिएको उनले बताए । प्रतिवेदनलाई अन्तिमरुप दिन बिहीबार दिनभर समितिको बैठक बसेको […]

संसदीय छानविन विशेष समितिले आज प्रतिवेदन बुझाउँदै

समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो। तोकिएको समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो। समितिको अन्तिम म्याद बिहीबार सकिएको छ।...

बजेट प्रकरण : संसदीय छानबिन विशेष समितिले आज प्रतिवेदन बुझाउँदै

काठमाडौँ । चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज (शुक्रबार) आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ । विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनलाई अन्तिमरुप दिन हिजो (बिहीबार) दिनभर समितिको बैठक बसेको थियो । समितिका सभापति लक्ष्मणलाल […]

संसदीय समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउँदै

काठमाडौँ – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले आज प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ । चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिवेदनलाई अन्तिमरुप दिन हिजो दिनभर समितिको बैठक बसेको थियो […]

संसदीय विशेष समितिले तयार गर्यो प्रतिवेदन, भोलि सभामुखलाई बुझाउँदै

अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ । बिहीबार  बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको हो । समितिले १७ दिन लगाएर गरेको अध्ययनबाट प्रतिवेदन तयार गरिएको हो । असार २२ गते गठन भएको ११ सदस्यीय समितिले सुरुमा १० दिनको कार्याअवधि पाएको थियो । तर तोकिएको समयमा आवश्यक काम नसकिएपछि समितिको म्याद ७ दिन थप गरेको थियो ।आज सिंहदरबारमा बसेको सो समितिको अन्तिम बैठकले प्रतिवेदन तयार पारेको हो । समितिले भोलि प्र

वीपीबारे गठित छानबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई पदमुक्त गर्न गठित छानबिन समितिले आज आफ्नो प्रतिवेदन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ।...